THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
SF
सेतोपाटी

सेयर बजारमा आइटी गाइडलाइन ल्याउँदै धितोपत्र बोर्ड

आक्रमणपछि सुरक्षित रूपमा राखिएको ब्याकअप डेटाका आधारमा प्रणाली पुनःस्थापना गरेर कारोबार सञ्चालन गरिएको थियो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सरकारले चमत्कारको सपना देखायो, परिणाममा सास्ती मात्रैः प्रमुख सचेतक दुलाल

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सीमित भएको टिप्पणी गरेका छन्।

SF

सर्वोच्चले चोलेन्द्रकहाँ मुख्य रजिस्ट्रार पठाएर बुझेको थियो सत्यतथ्य, त्यसपछि भन्यो 'स्वेच्छाचारिता'

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरात घरबाट लगेर १० घन्टा नियन्त्रणमा राखेको विषयमा विज्ञप्ति निकाल्नुअघि सर्वोच्च अदालतले उनको निवासमा मुख्य रजिस्ट्रार र रजिस्ट्रारलाई पठाएर घटनाक्रम...

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ।...

नारायणगढ–मुग्लिन सडकखण्डको ४३ ठाउँमा पहिरोको जोखिम पहिचान, तर रोकथाममा दिइएन ध्यान

काठमाडौँ । हिउँदमै पहिरोको जोखिम क्षेत्र पहिचान भए पनि सरकारले समयमै रोकथाममा ध्यान नदिँदा चाडपर्वको मुखमा आमनागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको छ । नारायणगढ–मुग्लिन...

मोरङ-१ कांग्रेस अधिवेशन : पूर्वमन्त्रीले सभापतिका उम्मेदवारलाई स्टेजमै धकेले

‘बोल्न पाउँछु नि है’ भन्दै बोल्न सुरु गरेका चाम्लिङलाई स्टेजमा रहेका जिल्ला सभापति लिम्बूले रिसाउँदै धकेले । त्यसपछि दुई नेताबीच भनाभन भयो ।

झापामा ५४ प्रतिशत नागरिकलाई जेईविरुद्धको खोप लगाइयो

झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको...

भुटानमाथि गण्डकीको सहज जित

१३ असोज, काठमाडौं । गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भुटानले दिएको ९७...

मन्त्रीहरूसँग मुख्यमन्त्रीकाे कार्यसम्पादन सम्झौता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशका मन्त्रीहरू तथा प्रमुख सचिवसँग कार्यसम्पादन...

ड्रिलिङ गर्ने क्रममा ढुंगाले लागेर मजदुरको मृ’त्यु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वडा नं ४ मा निमार्णाधिन पालुङ हाइड्रोपावरमा कार्यरत एक मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ।...

सरकारले ल्यायो नेपालीको डीएनए विवरण विदेशीलाई दिन सक्ने गरी कानून

सरकारले विदेशी मुलुकले मागेको अवस्थामा नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने संवेदनशील प्रावधान राखेर कानून बनाउने प्रक्रिया अघि बढाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि मञ्चन हुँदै

काठमाडौँ। वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर...

एसियन गेम्स : पुरुष ५ हजार मिटर दौडमा मुकेश पालको राष्ट्रिय कीर्तिमान

१३ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका मुकेश पालले राष्ट्रिय कीर्तिमान बनाउँदै नवौं स्थान हासिल गरेका...

‘आ बाट आमा २’ : सार्वजनिक भयो ‘अचेल किन कान्छी’

काठमाडौँ । यही असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’ को गीत रिलिज भएको छ । निर्माण टिमले प्रचारप्रसार...

भारतीय निर्वाचन आयोगअघि वामपन्थी दलहरूको प्रदर्शन, केही नेता पक्राउ

सीपीआई (एम) ले जारी गरेको विज्ञप्तिमा प्रदर्शनकारीको कुरा सुन्नुको सट्टा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको आरोप लगाएको छ ।

चलचित्र ‘जिरो डिग्री’ माघ १५ देखि प्रदर्शनमा आउने

काठमाडौँ। डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ माघ १५ गते (जनवरी २९, २०२७­) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था मेघौली फिल्म्सले फिल्मको फष्टलुक्स...

सचिवमा बढुवा भए कर्माचार्य र कर्ण

१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा.

बाढीपहिरोबाट अवरुद्ध एनटीसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयका...

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

पूर्वसांसद दाहाल चढेको मोटरसाइकल दुर्घटना, कस्तो छ उनको अवस्था ?

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।...

SF

एसियन गेम्समा नेपाल कास्यमै सीमित बनेपछि सरकारका प्रवक्ताले भने-  हाम्रो लगानी पुगेन

मैदानमा नेपालको प्रदर्शन खराब रहेपछि यसलाई सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदमा लगानी नपुगेको बताए।

नेपाल फार्मेसी परिषद् सदस्य नियुक्ति विषयमा ध्यानाकर्षण

​काठमाडौँ। नेपाल फार्मेसी परिषद्ले सदस्य नियुक्तिसम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्का अध्यक्ष डा. कादिर...

एसिया ट्रेल मास्टर च्याम्पियनसिपको फाइनल खेल्न नेपाली टोली भियतनाम प्रस्थान

१३ असोज, काठमाडौं । एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको फाइनलमा सहभागी हुन १० सदस्यीय नेपाली टोली भियतनाम प्रस्थान गरेको छ । अक्टोबर ३ मा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।