THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
← सबै समाचारमा फर्कनुहोस्

फेर्ने के हो– सत्ता कि सत्ताको चरित्र?

हामीले कसैलाई सिंहदरबार पुर्‍याउन आन्दोलन गरेका थिएनौं, राज्यको चरित्र फेर्न गरेका थियौं। त्यसैले आज बालेन र रविसँग हाम्रो सीधा प्रश्न छ– तपाईंहरू सत्तामा त पुग्नुभयो, अब सत्ता मात्र फेर्ने कि सत्ताको चरित्र पनि?
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →