चाडबाडको मुखमा क्षतिग्रस्त बने अधिकांश राजमार्ग, बगायो दुई मोटरेबल पुल
नागढुङ्गा-मुग्लिन सडक योजनाका अनुसार यस खण्डमा आज यातायात सुरु हुने अवस्था छैन । यहाँ कृष्णभिर सहित कम्तीमा १० स्थानमा पहिरो गएको छ ।
मनाङको चामेमा आंशिक थुनियो मर्स्याङ्दी
मनाङ सदरमुकाम चामे भएर बग्ने खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ।
भेनेजुएलामा ३९ राजनीतिक बन्दी रिहा
११ असोज, काराकास (रासस/ एएफपी ) । भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच संयुक्त राज्य अमेरिकाको समर्थनमा भएको वार्तापछि शुक्रबार र शनिबार गरी ३९ जना...
नारायणी नदीमा क्रुजसिप बगायो, पुलको पिलरमा धक्का
आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।
‘नेपथ्य’ ब्यान्डद्वारा नेपाल र विदेशसहितका ९ ठाउँमा कन्सर्टको घोषणा
काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले देश तथा विदेशमा आयोजना हुन लागेका आगामी कन्सर्टहरूको घोषणा गरेको छ । यसैसाता दक्षिण कोरियाको राजधानी सियोलमा...
नारायणी नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बाढीले बगायाे, तस्बिरहरू
काठमाडाैँ। नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। आइतबार क्रुजसिप बगेर नारायणी पुलको गैंडाकोटटर्फको भागमा अड्किएको छ। घरजत्रो क्रुजसिप पुलमुनि अड्किँदा पुल...
सेलिना जेटली काठमाडौंमा, ‘मिस युनिभर्स नेपाल’ को मुख्य जज बन्ने
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ को फिनालेमा निर्णायकको रुपमा सहभागिता जनाउन बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली नेपाल...
मर्स्याङ्दी नदी आंशिक थुनिएर पोखरी बन्यो, बहाव जारी
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको भन्ने खबर सार्वजनिक भइरहँदा प्रहरीले भने नदी पूर्ण रूपमा नथुनिएको र बहाव निरन्तर जारी...
माझी बस्तीमा पस्यो कालीगण्डकी, तस्बिरमा हेर्नुहोस्
पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्ती बगाएको छ । गण्डकी किनारमा रहेको बस्तीमा आइतबार बाढी पसेको हो...
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
दोस्रो काठमाडौं-१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र खोटाङका धिरेन राईले उपाधि जितेका छन् ।...
विपद्बाट चार दिनमा १५ जनाको मृ’त्यु, एक हजार २८४ जनाको उद्धार
देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृ’त्यु भएको छ।
लाइन, उत्पादन र लोडमा अवरोध : १३ सय मेगावाट विद्युत् प्रणाली बाहिर
काठमाडौँ । देशका विभिन्न भूभागमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ऊर्जा क्षेत्रमा ठुलो असर गरेको छ । जलविद्युत् आयोजनाका हेडवर्क्स र बाँधस्थलमा...
कंगोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
पूर्वी कङ्गोको किभु तालमा व्यापारीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।
गाजा युद्धमा प्यालेस्टाइनी ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार नाघ्यो
११ असोज, जेरुसेलम (रासस/एपी) । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबीच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघेको छ । गत...
पहिरोले मर्स्याङ्दी नदी थुनियो
पोखरा । मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, स्थानीय ठाडो खोलाबाट झरेको लेदो सहितको पहिरोले नदी...
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ।
कुलेखानी ड्यामको ढोका खोलिएको छैन, पूर्वसावधानीका लागि सडक बन्द
कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने सूचना सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन् ।...
सरकारको बाटो कुरिरहेका छन् मनाङवासी– ‘सक्ने भए उद्धार गर्न आउनु, मरेपछि लास खोज्न नआउनू’
पोखरा । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलसँग समाचारका लागि फोन गर्दा उनी पहिरोको अघिल्तिर भागिरहेका सुनिन्थे । भने, ‘सर फोनमा कुरा गर्न सक्ने...
अब थामिएको हो वर्षा?
मनसुन अझै बाँकी रहेकाले पानी नै पर्दैन भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनी बताउँछिन्।
२५ भन्दा बढी हेभी उपकरण परिचालन गरेर पहिरो हटाइँदै
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका पहिरो तथा सडक अवरोध हटाउने काम तीव्र गतिमा भइरहेको छ। कमेरेभिर, १२ किलो, बाँगेमोड, पोखरेखोला, चालिसे, परेवाभिर,...
कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम सुरु
११ असोज, विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारु गरेको...
सुरक्षाकर्मीलाई २ प्रतिशत आईपीओ, कसरी हुन्छ कार्यान्वयन ?
काठमाडौँ । भोटेकोशी बाढीपछिको राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा दुई प्रतिशत दिने ऊर्जामन्त्रीको घोषणा विवादमा तानिएको छ ।...
अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।