THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
SF
सेतोपाटी

यही चुनावी प्रणालीले रास्वपाको सरकार पनि टिकिरहन्छ भन्न सकिँदैन- बाबुराम भट्टराई

‘कि त हामीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा र पूर्ण समानुपातिक संसदमा जाऔँ। त्यसो भयो भने बल्ल पाँच वर्ष चल्ने सरकार...

लोकतन्त्र जोगाउन दलबिच सहकार्य आवश्यक : नेता भण्डारी

जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलबिच सहकार्य आवश्यक रहेको बताएका छन्।...

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।...

२० वर्षमा देश बदल्ने साझा योजना बनाऔं, कार्यान्वयनमा प्रतिस्पर्धा गरौं: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक समृद्ध बनाउन २० वर्षे विकासको साझा योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने प्रस्ताव गरेका छन्।...

देश अँध्यारो सुरुङ र लिग बाहिर गयो, संविधान र व्यवस्था नै समस्या हो :  राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका...

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्। नेपाली...

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही...

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थातर्फ लाग्न दलहरूलाई बाबुरामको सुझाव

१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन । तिव्रतर आर्थिकका लागि...

खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।

देश विकासका लागि दलहरूबीच प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै डा.भट्टराईले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए।...

क्यान सदस्यमा गुन्जन शाह ठकुरी मनोनीत

उनी यसअघि निवर्तमान उद्योगमन्त्री गौरी यादवको स्वकीय सचिवको रुपमा कार्यरत थिइन्।

तीन महिला पत्रकारको उजुरीपछि दिल्ली प्रहरीमाथि अनुसन्धान सुरु

मतदाता नामावलीको व्यापक पुनरावलोकनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन...

कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आउँदा खुसी लागेको छ :  बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। आइतबार खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई...

पूरै कपाल काला भएकाहरूले पनि देश बनाउने छनक देखाएनन्: रेशम

नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नयाँ पुस्ताका नेतृत्वले पनि देश...

दलहरूलाई विगतकै ढाँचामा रहने छुट छैन : डा. भट्टराई

१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूलाई विगतकै ढाँचामा रहने छुट नरहेको बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन, ढुक्क हुनुस् :  शिक्षामन्त्री पोखरेल

सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक...

SF

नियन्त्रित लोकतन्त्र नेपाली जनताले स्वीकार्दैनन्- शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई

१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि एउटा छुट्टै योजना बनाएर राजनीतिक दलहरूले त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्...

ट्रम्प, अपराध र भ्रष्टाचारको छायामा ब्राजिलको राष्ट्रपतीय चुनाव

ब्राजिलमा आइतबार हुने राष्ट्रपतीय निर्वाचन केवल राष्ट्रपति छान्ने चुनावमा सीमित छैन । भ्रष्टाचारका नयाँ–पुराना काण्ड, बढ्दो अपराध, महँगी, राजनीतिक ध्रुवीकरण र मतदातामा देखिएको निराशाले...

SF

रेशमले रविलाई सम्झाए नख्खुमा सुनाएको गीत

उनले सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा र नख्खु कारागरमा भेट्न जाँदा सुनाएको गीत स्मरण गरेका हुन्।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रेशमले सुनाए गीत, ‘धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु’

नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले धेरै जनताले मन पराएर भोट दिएका लोकप्रिय नेताहरूलाई झ्यालखानामा थुन्ने राजनीतिक प्रवृत्ति बन्द गर्न माग...

लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दलहरूबिच सहकार्य र एकता अपरिहार्य :  शरत्‌सिंह भण्डारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरत्‌सिंह भण्डारीले मुलुकमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलहरूबिच एकता र सहकार्य अपरिहार्य रहेको बताएका...

कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : आरेन राई

१८ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।