फिफा यू-१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान
४ कात्तिक, काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने यू–१५ विश्वकप तथा फेस्टिभल खेल्ने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । फेस्टिभलमा नेपालले समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल शनिबार ट्युनिसियासँग खेल्ने तालिका छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →