THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
नागरिक न्युज

भक्तपुरबाट पक्राउ परेका न्यौपानेको कसुर के हो ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका-३ का ६३ वर्षीय न्यौपानेलाई बिहीबार भक्तपुर नगरपालिका-१ सृजनाटोलबाट पक्राउ गरिएको हो।...

बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

सर्वोच्चद्वारा इनाम सापकोटालाई थुनामुक्त गर्न अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम सापकोटालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरु...

SF

एक उत्कृष्ट इरानी फिल्म, हेर्नुस् युट्युबमा

इरानमा महिलाले सार्वजनिक रूपमा गीत गाउन पाउँदैनन्। तर सेती आफ्नो स्वर दबाउन चाहन्नन्, बरु सडकमा गीत गाउँछिन्। उनको यही चाहना कसरी स्वतन्त्रताको लडाइँ बन्छ?

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सडक विभागले भन्यो– ग्यास बुलेट लिक हुँदा गलौंदी पुग्न समस्या छ

२३ असोज, काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या भएको जानकारी गराएको छ । शुक्रबार दिउँसो...

जसपा नेपालका केन्द्रीय सदस्य बिक्की यादवले दिए राजीनामा

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (बिक्की यादव) ले पार्टीबाट राजीनामा दिएका छन्। युवा तथा खेलकुद विभागका प्रमुख समेत रहेका उनले शुक्रबार...

एन्फाका अध्यक्षसहित ४ जनाविरुद्ध आर्थिक अनियमितता र खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन्।...

रोयल लज छाड्दा पूर्वराजकुमार एन्ड्रयूले पाए चार लाख डलर क्षतिपूर्ति

बेलायतका पूर्वराजकुमार एन्ड्रयू माउन्टबेटन-विन्डसरले विन्डसरस्थित आफ्नो निवास रोयल लजको भाडा सम्झौता समयअगावै अन्त्य गरेका छन्।...

विजयनगर गाउँपालिकाकी उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमान पदमुक्त

नेकपा एमालेको सिफारिसअनुसार निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।...

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीबारे उजुरी गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा जानकारी तथा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ...

SF

राजनारायण साहद्वारा बाढी पीडितलाई तीस लाख रूपैयाँ सहयोग

SF

भिभिआइपी/भिआइपीको सुरक्षामा कार्यविधि विपरीत खटिएकालाई ७ दिनभित्र दरबन्दीमा फर्काउन गृहको निर्देशन

नेपाली क्रिकेट टोली लिग २ को शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने

२३ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप २ लिग को शीर्ष ४ मा नपर्ने पक्का भएको छ । शुक्रबार भएको लिग...

विदेशी चिकित्सकका २८३ फाइलमाथि छानबिन गर्दै मेडिकल काउन्सिल

मन्त्रालयका अनुसार अनियमिततामा संलग्न भएको प्रमाणित भए सम्बन्धित चिकित्सकको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढाउने तयारी छ ।

‘बा: एक योद्धा’मा खास के छ ?

जीवनको गोधूलि साँझमा उभिएका एक बाको मुटुभित्र कतिवटा अशान्त आँधीबेहरी चल्छन्? अनुहारमा मुस्कानको मुखौटा सजाएर छातीभित्र विवशताको पहाड थिच्दै सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो...

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएँ : विद्या भण्डारी

२३ असोज, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएको बताएकी छिन् । शुक्रबार पार्टी...

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिरहरू)

नुवाकोट । नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर लामो बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले पुलको...

SF

गगन थापाले गरे मतदान

इरानका राष्ट्रपति भन्छन्– धम्की होइन, साझा हितमा आधारित शान्ति चाहन्छौं

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग हुने वार्ता दबाब र धम्कीबिना अघि बढे मात्रै सफल हुने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस)...

कांग्रेस सभापतिको मतगणना आजै

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदका लागि खसेका मतपत्र राष्ट्रिय सभागृहमा गणना गरिनेछ।...

कांग्रेस सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापति...

कांग्रेस अधिवेशन : सभापतिको मतगणना आजै गरिने

कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ ।

SF

कांग्रेस सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने

त्रिवि उपकुलपतिमाथि दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी नेताहरू पक्राउ

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।