THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
SF
सेतोपाटी

विदेशी लगानीको प्रतिबद्धता ४६ प्रतिशत घट्यो, परियोजनाको संख्या भने ३० प्रतिशत बढ्यो

एक वर्षमा कात्तिक महिनाको लगानी प्रतिबद्धता १२१.८ प्रतिशतले बढेको हो। परियोजनाको संख्या पनि १९.७ प्रतिशतले बढेको छ।

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानको सालिक निर्माण

सल्यान । सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सालिक निर्माण गरिएको छ । मरिचमान सिहं श्रेष्ठ फाउन्डेशन र स्थानीय युवाहरूको पहलमा सालिक निर्माण गरिएको हो ।...

SF

फेर्ने के हो– सत्ता कि सत्ताको चरित्र?

हामीले कसैलाई सिंहदरबार पुर्‍याउन आन्दोलन गरेका थिएनौं, राज्यको चरित्र फेर्न गरेका थियौं। त्यसैले आज बालेन र रविसँग हाम्रो सीधा प्रश्न छ– तपाईंहरू सत्तामा त...

न्याय सधैँ कानुनअनुसार हुन्छ कि कानुन पनि न्यायअनुसार हुनुपर्छ?

कानुन र न्यायबिचको सम्बन्ध मानव सभ्यताको विकाससँगै निरन्तर बहस र चिन्तनको विषय बन्दै आएको छ। राज्यको उत्पत्ति, सामाजिक व्यवस्थाको निर्माण र सभ्य समाजको परिकल्पनासँगै...

बाँकेमा भुमिहिनलाई जग्गा धनीपुर्जा वितरण सुरु, राप्ती सोनारी–४ का १० जनालाई पुर्जा हस्तान्तरण

बाँकेमा भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण कार्य सुरु गरिएको छ।

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, पर्यटन र डिजिटल नवप्रवर्तनलगायत पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव गरेको...

मङ्सिरको ग्रहयोग : अनिष्ट कि अनुकूल सङ्केत?

सङ्क्रान्तिको वार, नक्षत्र, करण र मुहूर्तअनुसार फलविचार गर्ने परम्परा छ। सङ्क्रमणक्षण फरक परे यी अङ्ग र तिनका फलसमेत बदलिन्छन्। प्रस्तुत अध्ययनमा चित्रापक्षीय दृग्गणनालाई आधार...

संसदीय मैत्री समूहले विदेश भ्रमण गर्नुअघि सभामुखको सहमति लिनुपर्ने

सभामुख डोलप्रसाद अर्यालको निर्णयअनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन भएको हो ।

एमालेकी वरिष्ठ नेता भण्डारी पार्टीको राष्ट्रिय भेलामा सहभागी

पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् ।...

‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूसहित नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै

२ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन तथा प्रयोगमा सहजता प्रदान...

म्याग्दीमा ७ थान भरुवा बन्दुक बरामद

म्याग्दी । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका –०५ मल्कवाङ घरथोकस्थित वनबाट सात थान...

पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त भएपछि मन्त्री रावल, ‘अब पालो बाँकी ७४८ पालिकाको’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रत्येक स्थानीय...

SF

कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ– ओली

‘संवैधानिक बाटोबाटै सिंहदरबार पस्छौं। जस्केलाबाट होइन। झ्यालबाट होइन। भेन्टिलेटरबाट होइन। मूल ढोकाबाट सिंहदरबार पस्छ,’ उनले भने।

SF

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैचोटि गर्ने प्रस्तावबारे के हो रास्वपाको धारणा?

चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै...

सत्ताविरुद्ध सडकमा उत्रिएका कुकुर : आन्दोलनका सहयात्रीदेखि प्रतिरोधका प्रतीकसम्म

सडकमा आन्दोलनकारीको भिड हुन्छ, प्रहरीको घेरा हुन्छ, अश्रुग्यास र पानीको फोहोरा हुन्छ । नाराबाजी, झडप र भागदौडबिच मानिस आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका हुन्छन्,...

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्...

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब रकम जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ।

५३ करोड ८१ लाख जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका व्यापारी पक्राउ

काठमाडौं । राजस्व चुहावटको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक व्यापारी पक्राउ परेका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

करिब ११ अर्ब अपचलन भएकाे बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

करिब ११ अर्ब रकम अपचलन आरोपमा अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका हुन् ।

SF

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

बुधबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

आन्ध्र प्रदेशतर्फ सोझियो समुद्री आँधी ‘अकभान’ : शुक्रबार जमिनमा ठोक्किने

अमरावती । बङ्गालको खाडीको पश्चिम-मध्य भागमा विकसित भएको शक्तिशाली समुद्री चक्रवात ‘अकभान’ बिस्तारै भारतको आन्ध्र प्रदेशको तटीयतर्फ अघि बढेको छ। भारतीय मौसम विज्ञान विभाग...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।