THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
रातोपाटी

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्...

पुर्ख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैँ मनाएका छन् । वडादसैको अवसरमा पूर्व...

दशैंको टीका : कतै रौनक, कतै सुनसान

आज दशैंको टीका। कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन्। कतै आफन्तको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन...

दसैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् ।...

जन्तरमन्तर प्रकरण : सौरभ र आशुतोष छुटे, नेहाको सुनुवाइ कहिले ?

बुधबार हिरासत अवधि सकिएपछि दुवैलाई विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो। अदालतले उनीहरूलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। ...

विजया दशमीको दिन आज: टीका–जमराको उल्लासबीच बाढीपीडाको सम्झना, कसरी बित्यो आजको दिन ?

रातो टीका र पहेँलो जमरा सजिएका निधार, परिवारका सदस्यसँगका सामूहिक तस्बिर र आशीर्वाद लिँदै गरेका दृश्यले सामाजिक सञ्जाल भरिए।...

नर्वे बसेर मानसिक स्वास्थ्यको अनुसन्धानमा सक्रिय डाक्टर

काठमाडौं धापासीका डा. सुरजबहादुर थापाले नर्वे बसेर चिकित्सा पेसा मात्र अपनाएका छैनन्, आप्रवासन र मानसिक स्वास्थ्यलाई अनुसन्धानको प्रमुख विषय बनाएका छन्। उनले शरणार्थी, विस्थापित,...

नेपालसँग नियमित खेल्ने यी चार टोली, जसले खेलेका छन् ओडीआई विश्वकप

नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई र नामिबिया- यी चारै टोली विश्वकपको मुख्य प्रतियोगिता खेलिसकेका टोली हुन् । फरक समय र फरक परिवेशमा यी टोलीहरूले विश्वकप खेलेका...

भोटेकोशीले बगायो थातथलो, शोकले खोस्यो दशैंको खुसी (तस्वीरहरू)

रसुवामा बाढीका कारण ३०० भन्दा बढी परिवार शोकमा छन्, आफन्त गुमाएका विस्थापितको बस्ती दसैंमा पनि सुनसान छ ।

चार दशकदेखि नतोडिएको बैकुण्ठ मानन्धरको कीर्तिमान

खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनु मात्रै राज्यको जिम्मेवारी पूरा हुनु होइन । उनीहरूलाई नियमित प्रशिक्षण, आवश्यक पोषण, प्रतिस्पर्धाका अवसर र भविष्यप्रतिको भरोसा दिनुपर्छ ।

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

काठमाडौँ । युरोपेली युनियन (ईयू) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत...

राष्ट्रसंघीय शान्ति मिसन : कंगोमा खटिएका लेफ्टिनेन्ट कर्णेल थापाको चर्चा किन ?

थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका बढी रहने जिम्मेवारीमा समेत...

‘मैले कहिल्यै महिला भनेर सहानुभूति मागिनँ, क्षमता प्रमाणित गरेरै आएँ’

काठमाडौँ । नेपालको अर्थतन्त्र लामो समयदेखि न्यूनपुँजीगत खर्च र बजार मागको संकुचनबाट गुज्रिरहेको छ । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि निजी...

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।...

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति...

६ वर्षपछि राजपरिवारसँग सम्बन्ध सुधार्न चाहेका ह्यारी के भन्छन् ?

उनले संसारमा भइरहेका घटनाका बिच परिवारसँग मेलमिलाप गर्नु महत्त्वपूर्ण रहेको बताए। विगतका घटनाले मनमा चोट पुर्‍याए पनि तिनलाई बिर्सेर अघि बढ्न सबैले प्रयास गर्नुपर्ने...

SF

यस्तो रह्यो कलाकारको दसैं, हेर्नुहोस् तस्बिरमा

बाढीबाट पीडितसँगै उभिएर दशैं मनाउन अपिल

बडा दशैंको अवसरमा शुभकामना दिंदै डा शर्माले दशैँ केवल चाडपर्व र उत्सवको अवसर मात्र होइन, परिवारसँगको पुनर्मिलन, आपसी सद्भावको नवीकरण र दुःखमा परेकालाई साथ...

SF

७५ हजार वर्ष पुरानो हड्डीले खोल्यो मृत्युको रहस्य : के कसैले भाला हानेर मारेको थियो?

आज ती व्यक्तिको जीवनको कथा भन्ने मानिस कोही छैनन्। तर उनका हड्डीहरू अझै बोलिरहेका छन्। र, वैज्ञानिकहरू ती हड्डीले भन्न खोजेको कुरा बुझ्ने प्रयास...

दसैं दक्षिणाबाटै सुरु गर्न सकिन्छ लगानी, यी हुन् उपयुक्त विकल्प

आजको लगानीले नै भविष्यमा ठूलो सम्पत्ति बनाउँछ । तसर्थ, लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानीबाट आउने प्रतिफल, त्यो सम्पत्तिको...

डोल्पाको सुन्दरता, १२ बर्से मेलाको महिमा

डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा अवस्थित जगदुल्ला क्षेत्रका ताल र १२ वर्षमा एकपटक लाग्ने प्रसिद्ध ‘बोन मेला’ तथा तीर्थयात्राले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

कञ्चनजङ्घा : हिमाल, बस्ती र पदयात्राको आकर्षण

हिमाली सौन्दर्य, मौलिक जनजीवन र उत्तर–दक्षिण दुवै आधार शिविरसम्म पुग्न सकिने भएकाले कञ्चनजङ्घा पदमार्ग पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

गाईभैंसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने

४ कात्तिक, काठमाडौं । मेहनत र लगनशीलताका साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने। काठमाडौंको...

क्यान्सर जितेकी कमान्डरको जीवन्त डायरी

घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। उनी लेख्छिन्– त्यो दिन बाढी नआउँदो...

बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग

४ कात्तिक, काठमाडौं । बेलायती सांसद रूपर्ट लोवले बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकहरूलाई बेलायतमा सरकारी सुविधा दिन नहुने बताएका छन्। उनले यसको कडा विरोध...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।