एनपीएलको तेस्रो संस्करणकाे होस्ट यशा सागर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्यानडाकी मोडल, अभिनेत्री तथा फिटनेस इन्फ्लुएन्सर यशा सागर प्रस्तोता (होस्ट) का रूपमा देखिने भएकी छन् । एनपीएलले मंगलबार सामाजिक सञ्जालमार्फत यशालाई तेस्रो सिजनको होस्टका रूपमा प्रस्तुत गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →