THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

सूर्यदेवलाई अर्घ्य र ‘जाकुरी’ पूजासँगै जितिया पर्व विधिवत् सम्पन्न

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित खगेरी खोला किनारमा आदिवासी थारू महिलाहरूले जितिया पर्वको अन्तिम दिनको पावन अनुष्ठान पूरा गरेका छन् । सप्तमीका दिन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बक्स अफिसमा ‘झिँगेदाउ २’  को व्यवसाय कति ?

काठमाडौँ । असोज २ गतेदेखि एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्ममध्ये बक्स अफिसमा ‘झिँगेदाउ २’ ले राम्रो आम्दानी गर्न सफल भएको छ । चलचित्र...

कांग्रेसले जेष्ठ सदस्य सल्लाहकार परिषद् बनाउने

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पार्टीका लागि योगदान गरेका प्रौढ व्यक्तिहरुलाई छुट्टै पार्टी संरचना समेट्ने व्यवस्था गरिएको छ । कांग्रेसको संशोधित विधानमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आपसी समन्वयमा विपद् व्यवस्थापन भइरहेको छ :  प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबिच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री...

कांग्रेस केन्द्रीय सदस्यमा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङले उम्मेदवारी दिने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित व्यक्तित्व कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नं.

SF

नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौं- मन्त्री लम्साल

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानूनी बनाएर एकद्वार प्रणालीबाट कार्यान्वयनमा लगिने...

SF

कांग्रेसले बढायो केन्द्रीय समितिको आकार

नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ।

SF

ओमानमा नेपालको निर्णायक परीक्षा : विश्वकपभन्दा पहिले एकदिवसीय मान्यता जोगाउने चुनौती

सिरिजले नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने हो कि प्लेअफको बाटो समात्ने हो, त्यससँगै आगामी दिनमा आफ्नो एकदिवसीय हैसियत कसरी कायम राख्ने भन्ने विषयमा...

कांग्रेस केन्द्रीय सदस्यमा सिटौलाको उम्मेदवारी घोषणा

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट...

लगानीका लागि पुराना सम्झौता र प्रतिबद्धता एकद्वार प्रणालीबाट अघि बढाइनेछ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा लगानीका लागि विगतमा भएका प्रतिबद्धता र सम्झौताबाट अघि बढ्न नसकेका परियोजनालाई नयाँ कानुन बनाएर एकद्वार प्रणालीमार्फत कार्यान्वयनमा...

जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन कांग्रेसले ‘गर्भनेन्स इन्सिच्युट’ गठन गर्ने

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले विधानमा ‘गर्भनेन्स इन्स्च्यिुट’ को व्यवस्थासहितको मस्यौदा बनाएको हो ।

चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह

१९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् ।...

‘बा : एक योद्धा’ ६५ हजारले हेर्दा ‘जदौ’ हेर्न ३ हजार मात्र !

काठमाडौँ । एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘बा : एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ मध्ये ‘बा : एक योद्धा’ले सबै भन्दा राम्रो व्यवसाय गर्न...

दुई लाख ५० हजार नगदसहित धावक हरिबहादुर राेकाया सम्मानित

कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए ।...

कांग्रेस केन्द्रीय समिति बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्। चालिसेका अनुसार विशेष...

जतिसक्दो चाँडो विपद् व्यवस्थापनको काम सक्छौं : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गते यताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।...

‘गौँथली’ले कमायो २६ करोड

काठमाडौँ । फिल्म ‘गौँथली’ले नेपालमा २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १८ असोज आइतबार...

संसदीय समितिमा बोल्दा अर्को सांसदको नाम लिएर नबोल्न रुलिङ

प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिमा सांसदलाई अर्को सांसद को नाम लिएर नबोल्न रुलिङ भएको छ ।

वैचारिक पुनर्पाठ : एमाले पुनर्जागरणको वैचारिक आधार

वैचारिक पुनर्पाठ भन्नाले पुरानो विचारलाई त्याग्नु होइन, त्यसको मूल मर्मलाई कायम राख्दै नयाँ सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक यथार्थसँग पुनःव्याख्या गर्नु हो।

सर्वोच्चका न्यायाधीश पदपूर्तिका लागि बोलाइयो न्याय परिषद् बैठक

काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार परिषद् बैठक भोली मंगलबार दिउँसो १ बजे...

प्रेमिकासँग म:म खाइरहेका श्रीमानलाई श्रीमतीले रंगेहात भेटेपछि...

विवादका क्रममा ती पुरुषले श्रीमतीलाई कारको बोनेटमा करिब १०० मिटरसम्म घिसारेको आरोप लागेको छ।

SF

दिपक भट्टको सिन्धुपाल्चोक कारागारमा सरूवा

गृह मातहत रहेको कारागार व्यवस्था विभाग र कारागार कार्यालय नख्खुले उनलाई सरूवा गर्नुको कारण भने खुलाएको छैन।

टोकियोमा अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ को चर्चा

टोकियो । खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित ‘नेपाल–जापान खेल सम्बन्ध’ नामक पुस्तकको विषयमा जापानको टोकियो सहरमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ। जापानमा लामो समयदेखि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।