दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ । यो समय अरू बेलाभन्दा बढी मासुसँगै बियर वा अन्य मदिरा पिउनेहरू पनि हुन्छन् । सामान्य दिनमा खानपानमा विशेष ध्यान दिनेहरू समेत दसैंको बेला अलि बढी नै खान्छन् । आखिर, चाडपर्वमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →