ट्रम्पलाई इरानी राष्ट्रपति मसुद पेजेस्कियानको जवाफः ‘हामी कहिल्यै शिर झुकाउने छैनौँ’
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यगर्न सम्झौता गर्नुपर्ने वा इरानलाई ध्वस्तपार्ने विकल्प रहेको चेतावनीदिएको एक दिनपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकासामु नझुक्ने स्पष्ट सन्देश दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →