जाजरकोटमा पछिल्लो ६ घण्टामा धेरै भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जाजरकोट जिल्लामा पछिल्लो ६ घण्टाको अवधिमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ । जाजरकोटस्थित मौसम मापन केन्द्रका अनुसार उक्त अवधिमा परेको यो पानी ‘धेरै भारी वर्षा’ हो, जुन पछिल्लो ६ घण्टामा देशभरमै मापन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →