लागुऔषध कारोबारी पक्राउ गर्न धनुषा प्रहरीले गर्यो हवाई फायर
जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा कारबाही गर्दै एक युवकलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीमाथि स्थानीयको समूहले...
चामेवासी कोही सुरक्षित ठाउँ खोज्दै जंगलतिर, कोही ब्यारेकमा
लगातारको वर्षासँगै चामे बजार आसपासका सबैजसो स्थानीय खोलामा बाढी आएको थियो । बिहान हिमलुङ हिमालमा हिम पहिरो जाँदा १० जना बेपत्ता भएकोमा २ जनाको...
मनकामना केबुलकार सेवा सुचारु, मुग्लिनतर्फ वैकल्पिक पार्किङ
मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेर सडक प्रभावित भए पनि मनकामना मन्दिर दर्शन तथा केबुलकार सेवा नियमित र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।...
वर्षा र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा
काठमाडौँ । लगातारको वर्षा, पहिरो, बाढी तथा सडक कटानका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले पछिल्लो...
क्रेनको सहायताले नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्ने प्रयास गरिंदै
११, असोज, चितवन । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास अगाडि बढाइएको छ । जिल्ला प्रहरी...
कोहलीको ५५औँ शतक, एकदिवसीयमा सबैभन्दा छिटो १५ हजार रन पूरा गर्ने खेलाडी
तिरुवन्ततपुरम । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५५औँ शतक पूरा गरेका छन् । उनले छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्...
चाडपर्व नजिकिँदै गर्दा ५ रुपैयाँ घटाएर चामल बिक्री
गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ ।...
बाढी-पहिरोमा फसेका ६८४ नागरिकको सेनाद्वारा उद्धार
नेपाली सेनाले अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रबाट आज ६८४ जना नागरिकको सकुशल उद्धार गरेको छ।...
सोमबारदेखि वीरगञ्जमा वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था
वीरगञ्ज । अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी अब...
बाढीपहिरोले क्षतिग्रस्त डुम्रे–बेँसीसहर–चामे सडकमा मर्मत तीव्र
काठमाडाैँ। लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा बाढी, पहिरो र नदी कटानबाट भएको क्षति मर्मत तथा सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ।...
मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह
लमजुङ । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका...
पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता
बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार...
कुपण्डोलको शक्ति बाँसबारी सर्यो, बालेन टिमलाई झोक चल्यो
चोलेन्द्रले रास्वपालाई ‘हाम्रो पार्टी’ भन्न थालिसकेका थिए, अनि आफूलाई भावी राष्ट्रपति । तर ‘आफ्नो पार्टीको भनिएको सरकार’ ले किन उनलाई समात्यो, किन यत्तिकै छोड्यो–...
'मिस युनिभर्स नेपाल २०२६'काे उपाधि प्रयाशनालाई
काठमाडौँ ।'मिस युनिभर्स नेपाल २०२६'काे उपाधि प्रयाशना गुरुङले जितेकी छन्। आइतबार साँझ आयोजित प्रतियोगितामा अन्य प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । गुरुङले...
दिल्लीमा मन्त्रीले युवकलाई थप्पड हानेको भिडियो सार्वजनिक
नयाँ दिल्ली । भारतको दिल्ली सरकारका मन्त्री प्रवेश वर्माले एक युवकलाई थप्पड हानेको भिडियो सार्वजनिक भएको छ । आम आदमी पार्टीले आइतबार सामाजिक सञ्जाल...
बागलुङमा पहिरोले घर र गोठ पुरिँदा ५ जनाको मृ’त्यु
लगातारको वर्षासँगै बागलुङका विभिन्न स्थानमा खसेको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।...
कालीगण्डकी करिडोरको ४६ ठाउँमा पहिरो (सूचीसहित)
काठमाडाैँ । स्ताङ हुँदै चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडकका ४६ ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो,...
त्यो ‘आइकोनिक’ र्याप ब्याटलमा बालेनसँग भिड्ने युवा कहाँ होलान् ?
पछिका दिनहरूमा मुलुककै शक्तिशाली कार्यकारी प्रमुख हुँदै बालेन जसरी ‘ग्लोबल सेलिब्रेटी’ बने, त्यसले ‘छैन’ भन्ने उत्तरलाई अझ तोडिलो बनाइदियो ।
वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)
आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।
रसुवा बाढीको मौका छोपेर साइबर ठगी : चीनदेखि सिङ्गापुरसम्म ह्याकरको सञ्जाल
फ्री इन्टरनेट दिने प्रलोभन देखाउँदै ह्याकरहरूले ‘स्पेसएक्स सिक्स जी’ नामक नक्कली एप मार्फत ठगी गरिरहेका छन्। यो मालवेयरले सिङ्गापुरमा होस्ट गरिएको आफ्नो सर्भरबाट सीधै...
कर्णालीमा १९ आयोजना रुग्ण : ‘काम गर, कि ठेक्का तोड’
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए। अब ‘कि...
लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज
करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।
प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा
‘बालुवाटारको पर्दाभित्र बसेर यस्ता हर्कत गर्नुलाई ‘रुल अफ ल’ भनिँदैन । यस्ता गैरकानुनी आदेशलाई पनि प्रहरीले मान्नुपर्छ भन्ने छैन । यही बेला हुने हो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।