THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
SF

कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् । स्रोतका...

SF

चकलेटी रङको ल्याब्राडोर कुकुरले देखाएको करामत!

पहिलो अभियानमै आफ्नो क्षमता देखाएपछि साम्बा अहिले सशस्त्र प्रहरी बलको डग स्क्वाडमा भरपर्दो उद्धार कुकुरका रूपमा स्थापित भएको छ। प्रकाशका अनुसार भविष्यमा आइपर्ने विपदका...

‘सरकारले यसरी नै काम गर्‍यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’

प्रधानमन्त्रीले चाहेबमोजिम विधेयकहरू पास गराउन सक्नुपर्ने हो। तर जुन ढंगले काम गरिरहनुभएको छ, यसरी नै काम गर्नुभयो भने कि लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न,...

होर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउन ओमान र इरानबीच छलफल

ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’

काठमाडौँ । नेपाली हिप–हप संगीतमा आधारित र्‍याप रियालिटी शो ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’...

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको...

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

काठमाडौँ। सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवाका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोही कायम भएका जग्गा नामसारी गरिदिने...

तिहार नजिकिएसँगै झिलिमिलि बुटवल, तस्बिरहरू

काठमाडौँ। तिहार आउन अझै केही दिन बाँकी छ, तर बुटवलमा भने चाडपर्वको रौनक सुरु भइसकेको छ। सहरका मुख्य चोकदेखि सडक र सार्वजनिक संरचनासम्म रङ्गीचङ्गी...

यमन सरकारले भन्यो– एक महिने सैन्य कारबाहीमा २० हजार हुथी विद्रोहीको मृत्यु

यमनको आधिकारिकताप्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध एक महिनाको अवधिमा ४० हजारभन्दा बढी सैन्य कारबाही गरिएको जनाएको छ ।

गेटा किन चल्दैन, मापदण्ड नपुगेका अन्यत्र कसरी खुल्छन् ?

नागरिकको करबाट निर्मित गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन नगरी मापदण्ड नै नपुगेका अन्य अस्पताललाई शैक्षिक कार्यक्रमको अनुमति दिनु गम्भीर नियामकीय प्रश्न हो।

‘दशौं राष्ट्रिय खेलकुदको सबै तयारी पूरा भएको छ’

तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ । त्यसकारण यो प्रतियोगिता भव्य रूपमा सम्पन्न हुनेमा कुनै दुविधा छैन ।

सामाजिक सञ्जालमा गृहमन्त्रीको एक शब्दे स्टाटस: ‘अचम्म’

गृहमन्त्री सुधन गुरुङले बिहीबार सामाजिक सञ्जालमा केवल एक शब्दको स्टाटस लेखेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अचम्म’ मात्र उल्लेख गरेका हुन्।...

कांग्रेस देउवा समूहकाे उदयपुर सभापतिमा बसन्त बस्नेत चयन

उदयपुर। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहकाे उदयपुर जिल्लाको नियमित महाधिवेशनबाट पार्टीको नयाँ जिल्ला नेतृत्व चयन भएको छ। महाधिवेशनले जिल्ला कार्यसमितिको सभापति पदमा बसन्त बस्नेतलाई...

मिश्रीको भ्रमणपछि संयुक्त वक्तव्य : द्विपक्षीय सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता

भ्रमणपछि जारी संयुक्त वक्तव्यमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको उल्लेख छ ।

महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजार

भन्सार तथ्यांकले बजारमा प्रशस्त मात्रामा भाइमसला भित्रिएको देखाउँछ भने अर्कातिर व्यापारीहरू बाटो अवरुद्ध भएको र सामान ढिलो आएको कारण देखाउँदै अचाक्ली मूल्य असुलिरहेका छन्...

नेपाल पूर्वाधार सम्मेलन २३ र २४ मंसिरमा, कानुन सुधार प्राथमिकता

सम्मेलनमा लगानीयोग्य पूर्वाधार परियोजनाहरू प्रस्तुत गर्नुका साथै केही परियोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको छ ।

कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

बिरामी भई अचेत भएका कपिलवस्तु कारागारका कैदीको मृत्यु भएको छ ।

जापानमा ‘नेपाली चौतारो’ निर्माणबारे एनआरएनए उपाध्यक्ष शेरचनद्वारा पोखराका मेयरसँग छलफल

पोखरा । जापानको कोमागाने सिटीमा नेपाली पहिचान र संस्कृतिको प्रतीकका रूपमा ‘नेपाली चौतारो’ निर्माण गर्ने विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का...

जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक सांसदलाई आफू निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएर सांसदहरूलाई कार्यादेशसहित...

काठमाडौँको गोकर्णेश्वरमा गोली चल्यो

काठमाडौँ। प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ स्थित गाम्चामा बिहीबार राति गोली चलाएको छ । गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरिएको जिल्ला...

के २०८५ को तिहारमा लक्ष्मी पूजाको एक महिनापछि भाइटीका पर्ने हो ?

सामाजिक सञ्जालमा यसबारे २ वर्षअगाडि नै यही हो भनेर ठोकुवा गर्दै हल्ला फैलाउनु त्यति उपयुक्त हुँदैन । त्यो आधिकारिक कुरा पनि होइन ।

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाबाट हुने व्यापारिक गतिविधि थप बढेको छ । पूर्वाधार निर्माणमा नेपाल सरकारले प्राथमिकता दिएको देखिँदैन...

SF

आगामी मंसिर २३ र २४ गते काठमाडौंमा पूर्वाधार सम्मेलन हुँदै

काठमाण्डुले विराटनगरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गाेर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ । काठमाण्डुले दिएको ८४ रनको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।