एसियन गेम्स : महिला उसु चाङछानमा नेपालकी सुस्मिता तामाङ १३औं

मुख्य बुँदाहरू
  • ५ असोज, काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला चाङछ्वान (Changquan) विधामा नेपालकी सुस्मिता तामाङ १३औं स्थानमा रहेर प्रतियोगिता टुङ्ग्याएकी छन् । आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा सम्पन्न फाइनलमा सुस्मिताले ९.
  • ५८० अंक प्राप्त गर्दै १६ प्रतिस्पर्धीमध्ये १३औं स्थान हासिल गरिन् । नेपाल उसु महासंघले सुस्मिताले प्राप्त गरेको अंक उत्कृष्ट भएको भन्दै बधाई दिएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →