डेभिड वार्नरले बलमा रुमाल प्रयोग गर्दा लुम्बिनीले पाएको थियो ५ रन पेनाल्टी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नरको एउटा अनौठो फिल्डिङका कारण विपक्षी टोलीले ५ रन पेनाल्टी पाएको छ । फिल्डिङका क्रममा वार्नरले रुमालको प्रयोग गरेर बल समातेपछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →