माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर (एबिसी) मा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →