THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 7 November 2026
रातोपाटी

चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित

काठमाडौँ । चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले...

सर्वोच्चका प्रस्तावित न्यायाधीश डाँगीमाथि सांसदको प्रश्नैप्रश्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको संसदीय सुनुवाइ सम्पन्न भएको छ । शनिबार सिंहदरबारमा भएको...

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।...

वर्षौंदेखि अस्थायी आवासमा रहेका ६५ परिवारको स्थायी पुनर्वास प्रक्रिया सुरु

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार विस्थापित ६५ परिवारले आफ्नो परिवारका सबै सदस्यको विवरण कात्तिक २० गतेका मितिले १५ दिन भित्र पालिकामा...

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसमक्ष पद...

प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार...

सरकार असफल भएको छैन :  मुख्यमन्त्री शाही

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सरकार असफल नभएको दाबी गरेका छन् ‌। धेरैले आफ्नो नेतृत्वको सरकार असफल बनेको हल्ला चलाए पनि तथ्यगत रूपमा...

मिडियामाथि नियन्त्रण प्रयास भएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मिडियामाथि नियन्त्रणको प्रयास र दबाबका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार युवाहरूको समूहले कालो पोसाकमा ब्यानरसहित विरोध प्रदर्शन गरेका...

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा...

SF

जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग...

SF

भुइँमान्छेको मनमा थुप्रिँदै गएको तनाव

आज हाम्रो समाजमा मानसिक तनाव किन बढ्दै छ?

परोपकारका नाममा उठाएको ५२ करोड चन्दा व्यक्तिगत विलासितामा खर्च गरेको आरोपले हंगामा

उनको नेतृत्वमा रहेको गुडनेस फाउन्डेसनले संकलन गरेको ८१ करोड ५० लाख भाटमध्ये ठूलो हिस्सा व्यक्तिगत खर्च, विलासी सामान खरिद र लगानीमा प्रयोग भएको प्रहरीको...

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन्...

के तपाईं आफ्नो जीवनसाथीप्रति पूर्ण निष्ठावान् हुनुहुन्छ ?

हिमाली जिल्लाको कठ्याङ्ग्रिने जाडो र निस्तब्ध भूगोलमा कार्यरत रहँदा एक दिन महिला सहकर्मीले अचानक सोधिन्— ‘के तपाईं आफ्नो दाम्पत्य जीवनको यात्रामा मन, वचन र...

परराष्ट्रमन्त्री खनाल कोप-३१ मा सहभागी हुन टर्किए प्रस्थान, उद्घाटन सत्रलाई सम्बोधन गर्ने

परराष्ट्रमन्त्री शिशिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किए प्रस्थान गरेका हुन्।...

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका...

६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ । करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका...

लेनिन खोजिरहेको युरोप

हिजोआज युरोपका सडकहरुमा असन्तोषका अनेक रूप देखिन थालेका छन् । फ्रान्समा विद्यालयको अवस्था र शिक्षामा देखिएको असमानताविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन् । स्पेन र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

'अध्यादेशबाट देश चलाउने भए संसदको औचित्य के ?'

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारले अध्यादेशबाट देश चलाउने हो भने संसदको औचित्य के हो भनि प्रश्न गरेका छन्।...

शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क

२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ ।...

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति...

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ ९जीआरएपी० को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो।...

‘पहिले न्यायाधीशहरूले राजाका कुरा पनि काट्न सक्थे, अहिले त्यो अवस्थामा छैन, किन ?’

न्यायाधीशहरू होटलमा गएर बिचौलियासँग चिया खाने गरेको चर्चा सुनिने गरेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले सर्वोच्च अदालतप्रतिको जनविश्वासमा असर पार्ने संसदीय सुनुवाइका क्रममा सांसदहरूले बताएका...

कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिने उपलब्धि (सूचीसहित)

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो अवधिमा गरेका कामकारबाही सार्वजनिक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।