एनपीएल खेल्न नेपाल आएका सकिबको प्रतिबन्धित बेटिङको प्रचार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका बङ्गलादेशका चर्चित क्रिकेटर सकिब अल हसनले अनलाइन सट्टेबाजीसम्बन्धी प्रचार सामग्री सामाजिक सञ्जालमा राखेका छन् । उनले आफ्नो फेसबुकमा ‘वान एक्स बेट’को प्रचार गर्दै प्रयोगकर्तालाई सट्टेबाजीमा सहभागी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →