नेपाल प्रिमियर लिगमा पहिलोपटक डीआरएस प्रविधि
काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। सिद्धार्थ बैंकले एनपिएलमा पहिलोपटक यो प्रविधि प्रस्तुत गरेको हो। यस कदमलाई नेपाली क्रिकेट क्षेत्रमा एक नयाँ कोसेढुङ्गाका रूपमा
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →