गाई संरक्षणका लागि सहयोग जुट्दै
कास्की । सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् । गौशालामा यही कात्तिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →