पहिरोका कारण मनकामना केवलकारको पार्किङस्थलसम्म सवारीसाधन पुग्न नपाउने
काठमाडाैँ । चितवनको मुग्लिनतर्फबाट मनकामना केवलकार जाने पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि सवारीसाधनको आवागमन प्रभावित भएको छ। मनकामना केवलकारले सूचना जारी गर्दै पहिरोका कारण सवारीसाधनहरू साविकको पार्किङस्थलसम्म जान नसक्ने जनाएको छ। यात्रुहरूले भने पैदल मार्ग प्रयोग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →