THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 8 November 2026
SF
सेतोपाटी

फुच्चीलाई लुगा लगाइदिने रहरबाट जन्मिएको 'खिचा'

दसैं–तिहारमा मानिसले नयाँ लुगा किनेजस्तै कुकुरका लागि पनि नयाँ पहिरन किन्ने चलन बढेको छ। यही मागलाई उनले व्यवसाय बनाएकी छन्। उनको यो व्यवसाय कसरी...

सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड

औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वको औसत तापक्रम १.७५ डिग्री सेल्सियस माथि, लगातार तेस्रो महिना १.५ डिग्रीको सीमा पार ।

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङ । दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा...

आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए ।

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ...

यमपञ्चकको दोस्रो दिन आज :  कुकुर तिहार र नरक चतुर्दशीसँगै साँझ लक्ष्मीपूजा गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य...

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको...

मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

महोत्तरी । फलमा अत्यन्त गुणकारी र पौष्टिकताले भरिपूर्ण मानिने केरा मधेसको मिथिला क्षेत्रका सबैतिर पाइन्छ । केराको राम्रो उत्पादन लिन नियमित गोडमेल आवश्यक हुन्छ...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक २२ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले...

आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

झापा । कमल गाउँपालिका–५ मा आदिवासी स्मृति रङ्गशालाका लागि वर्तमान सरकारले बहुवर्षीय परियोजना स्वीकृत गरेपछि रङ्गशाला निर्माणले गति लिने भएको छ । विसं २०६७...

यो साता यी राशिहरूका लागि लाभको संकेत

कार्तिक २२ गते आइतबारदेखि २८ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले उत्साह र उमङ्गले समय व्यातित हुनेछ । लामो समयदेखि...

भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । भ्रमणकारी टोली रियलको जितमा फेडेरिको...

नटिङघम फरेस्टसँग म्यानचेस्टर सिटी ३–१ ले स्तब्ध

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा नटिङघम फरेस्टले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ गोलको सानदार जित निकालेको छ । घरेलु मैदानमा फरेस्टलाई...

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको...

१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप

काठमाडौँ । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ – १. सर्वोच्चका प्रस्तावित न्यायाधीशको...

तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

काठमाडौँ । तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज,...

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिहार, छठ पर्व तथा नेपाल संवत्ले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय...

काठमाडौँसँग ३६ रनले रोकियो लुम्बिनी, मैदानमा वार्नरको अर्धशतकसँगै देउसी-भैलोको रौनक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार चार खेल जितेर अपराजित रहेको लुम्बिनी लायन्सको यात्रामा शनिबार पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित...

फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा फुलहम र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो...

माइन्जमाथि बायर्नको २-१ को जित, शीर्ष स्थान कायमै

काठमाडौँ । जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बायर्न म्युनिखले माइन्जलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा योसुवा किमिच र लेनार्ट...

ओडेगार्डको निर्णायक गोलमा आर्सनलको कठिन जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले हल सिटीमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनललाई जित...

SF

हारपछि पनि रोहित निराश छैनन्, भने– अझै शीर्ष दुईमा पुग्न सक्छौं

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार बेहोरेपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पावर प्लेमा ६ विकेट गुमाउनु नै पराजयको मुख्य कारण भएको बताएका...

मलेसियाका राजा पूर्वप्रधानमन्त्री नजिबको माफीका लागि असहमत

मलेसिया । मलेसियाका महान्यायाधिवक्ताले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई जेलबाट रिहा गर्न ढिलाइ गरेर शाही आदेश अस्वीकार गर्न खोजेको राजा सुल्तान इब्राहिमले शनिबार बताएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।