दसैँ आयो, फर्की आयौँ आफ्नै देश (तस्बिरहरू)
काठमाडौँ । दसैँ–तिहारजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ। वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीहरू चाडपर्वमा परिवारसँगै रमाउन समय मिलाएर स्वदेश फर्किने गरेका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →