आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन
काठमाडौँ । दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →