पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे रोनाल्डोले, भने– ‘समय आएपछि कारण खुलाउनेछु’
काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । ४१ वर्षीय स्टार फरवार्ड रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले टोली छाडेको घोषणा गर्दै यस निर्णयको कारण ‘उचित समय आएपछि’ सार्वजनिक गर्ने बताएका छन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →