फेलिक्सको निर्णायक गोलमा पोर्चुगल विजयी
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले वेल्समाथि १–० गोलको कठिन जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा पोर्चुगलको जितमा जोआओ फेलिक्सले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →