दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो
मुख्य बुँदाहरू
- २ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११.
- ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.
- ७९ अंकले बजार घटेको थियो । आज दिनभरजसो बजार रातो अंकमा रह्यो । ७० कम्पनीको मूल्य बढेको छ भने १९९ को...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →