THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
SF

टिभी खोल्दा करेन्ट लागेर एक बालकको मृ’त्यु, चार जना घाइते

बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

वर्षा र पहिरोले कोशीका कुन कुन सडक अवरुद्ध ?

विराटनगर। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल मौसमका कारण...

ऊर्जा आयोजनामा अवरोध गर्ने नेता, कार्यकर्तालाई कांग्रेसले कारबाही गर्ने

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानुनसम्मत रूपमा निर्माण भइरहेका ऊर्जा आयोजनामा पार्टीसम्बद्ध स्थानीय तह वा नेता–कार्यकर्ताले अवरोध गरे कारबाही गर्ने...

‘डोजर आतंक बन्द गर’ भन्दै सडकमा उत्रिए जनकपुरवासी

जनकपुरधाम । गुठी तथा कुटीको जग्गा अतिक्रमण गरेको आरोपमा सरकारले विस्थापित गर्न खोजेको भन्दै जनकपुरधामका स्थानीय बासिन्दाले बृहत् विरोध प्रदर्शन गरेका छन्। बालेन्द्र शाह...

वर्षाले जनजीवन प्रभावित (LIVE UPDATES)

काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...

भारी वर्षा र विपद् जोखिमबारे ५८ बस्तीमा सुरक्षाकर्मीको माइकिङ

कपिलवस्तुका सुरक्षाकर्मीले ५८ बस्तीमा माइकिङ र सचेतनामूलक पम्पप्लेट वितरण गरेका छन्।

‘ड्रिम टु प्ले’ बाट विराटनगर किङ्सको क्याम्पका लागि पाँच खेलाडी छनोट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

९ असोज, काठमाडौं। स्याङ्जा, कैलाली र रौतहटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। स्याङ्जा, भीरकोट नगरपालिका-१ करूङस्थित सडकमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको...

प्रतिरक्षा विश्वविद्यालय : सैन्य प्रधान बनाउने कि प्राज्ञिक ?

नेपालमा पनि प्रतिरक्षा विश्वविद्यालय चाहिन्छ भन्नेमा विमति देखिँदैन । तर यसको स्वरुप सैन्य हुने कि प्राज्ञिक भन्नेमा फरक-फरक मत पाइएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

२ वर्ष जेल र ६२ लाख जरिबाना फैसला सुनाइका व्यक्ति पक्राउ

काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।

कांग्रेस वडा अधिवेशन : विराटनगरमा कुटाकुट, इनरुवामा मतदान

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सकिएको छ । कांग्रेस कोशी प्रदेश कार्यालयका सचिव नारायण...

दशौं राष्ट्रिय खेलकुद र पर्यटनबारे मुख्यमन्त्रीले गरे होटल व्यवसायीसँग छलफल

कर्णालीमा पर्यटक भित्र्याउने तथा प्रदेश सरकारले घोषणा गरेको पर्यटन दशकलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्री शाहीले होटल व्यवसायीबाट सुझाव मागेका थिए ।

सार्वजनिक पदाधिकारी सम्बन्धी अध्यादेश खारेज भएपछि साबिकका ८५ वटा ऐन ब्युँताउन विधेयक

काठमाडौँ । सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन व्यूताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी...

राष्ट्रसङ्घमा प्रधानमन्त्री साहको सम्बोधन ऐतिहासिक र मार्गदर्शक: डा. महेश्वर ढकाल

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन नेपालको इतिहासमै प्रशंसनीय रहेको र यसले मुलुकलाई दीर्घकालमा जलवायु उत्थानशील बनाउन बलियो...

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

वर्षाका कारण सुर्खेतमा कांग्रेसका क्षेत्रीय अधिवेशन स्थगित

लगातारको वर्षाका कारण विभिन्न जिल्लाका कांग्रेसका निर्वाचन अधिकृतहरूले क्षेत्रीय अधिवेशनहरू स्थगित गरिरहेका छन् ।

टी–२० वरियतामा नेपालको दुई स्थान सुधार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को उपलब्धि हासिल गरेको छ । नेपाल आईसीसीको पुरुष टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै...

विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जना पक्राउ 

९ असोज, काठमाडौं । प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय...

शिव श्रेष्ठदेखि रमेश उप्रेतीसम्मका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर

काठमाडौँ । राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा...

हस्तान्तरण भइसकेको प्रतिलिपि अधिकारमाथि पुनः दाबी नगर्न आग्रह

९ असोज, काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने र एकपक्षीय स्वघोषणा गर्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र संगीत समाज नेपालले...

SF

कानुनका विद्यार्थीले सोधे– पक्राउ पर्ने जोसुकैलाई हतकडी किन? सर्वोच्चले लगाइदियो 'ब्रेक'

पक्राउ परेका व्यक्तिको हातमा हतकडी देखिनु हाम्रो न्याय प्रणालीको सामान्य दृश्यजस्तै बनेको छ। तर आरोप लाग्दैमा कसैलाई हतकडी लगाउन मिल्छ? सर्वोच्च अदालतले हतकडी प्रयोगमा...

सगरमाथा डिजिटलको प्रश्न, ‘गीत नै किनेपछि कसरी प्रतिलिपि अधिकार उल्लंघन हुन्छ ?

९ असोज, काठमाडौं । सगरमाथा डिजिटलले गीतकार सरोज केसी र शशि शर्मा मजयैयाँ लगायतका सर्जकसँग सम्झौता गरेर प्रतिलिपिको अधिकार आफूसँग सुरक्षित रहेको दाबी गरेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।