बाढीप्रभावित क्षेत्रमा आत्मिक शान्तिका लागि लामा गुरुहरूद्वारा पाठ पूजा
रसुवा । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्ति तथा प्रभावित परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै रसुवाको स्याफ्रुबेँसी र सानो भार्खुमा विशेष धार्मिक पूजा एवं छ्योइकार सप्ताह सम्पन्न भएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →