फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा फुलहम र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →