पाँचौँ पटक जिब्रो छेडेर वीरेन्द्रभक्तले ३५० वर्ष पुरानो जात्रालाई जीवन्त राखे
भक्तपुर । इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज राति ८ः३० बजे जिब्रो छेडेर मध्यपुरथिमिको टोलटोल र मन्दिरमन्दिर घुमेर जात्रा मनाइएको छ । भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →