सप्तकोशी बोट दुर्घटना छानबिन गर्न कोशी सरकारद्वारा समिति गठन
विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न एक समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को...
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता
१० कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्...
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।
कर्णाली याक्सले अर्को विकेट पनि गुमायो
काठमाडौँ। कर्णाली याक्सका एरफुल स्लाम आउट भएका छन् । उनी २९ बलमा ४३ रन बनाएर आउट भएका हुन्। नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा...
भ्रष्टाचारमा दोषी ठहरिएका खुमबहादुरको तस्बिर वडाध्यक्षको कार्यकक्षमा, किन?
दाङका एक वडाध्यक्षले भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको फोटो प्रधानमन्त्री बालेन शाहसँगै आफ्नो कार्यकक्षमा टाँगेका छन्।
सहकारीका मुद्दा चाँडो किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने
काठमाडौँ । सहकारी क्षेत्रका पीडितहरूलाई छिटोछरितो न्याय प्रदान गर्न र सहकारी कसुरसम्बन्धी मुद्दाहरूको शीघ्र किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने भएको छ...
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
१० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको...
जेटवोट दुर्घटना छानविनका लागि समिति गठन, प्रतिवेदन बुझाउन सात दिनको समयसीमा
मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आशमान तामाङको अध्यक्षतामा छानविन समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिए ।...
मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन
मुस्ताङ। व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन्। पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार...
एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल!
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेलमा शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।...
सुडानमा ड्रोन हमलामा २१ जनाको मृ’त्यु, ४० घाइते
सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।...
काठमाडौंबाट छ्यांगै देखिएका हिमशृंखला, हेर्नुहोस् तस्बिरहरू
काठमाडौं आसपासबाट लाङटाङ, गणेश, जुगल लगायत हिमशृंखला देख्न सकिन्छ। मौसमको अवस्था र दृश्यावलोकन गर्ने स्थान अनुसार हिमालको दृश्य फरक देखिन सक्छ।
सर्वोच्चको व्याख्या : ‘तल्लो अदालतको आदेशले थुनिएकाहरूको पनि बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्न मिल्छ’
तल्लो तहका अदालतबाट थुना अनुमति भएको वा म्याद थपिएको थुनुवाका बारेमा बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्ने विषयमा नयाँ नजिर प्रतिपादन गर्दै सर्वोच्च अदालतले तर त्यस क्रममा...
लुम्बिनी कोषको नियुक्तिबारे प्रदीप पौडेलले भने– नागरिक तर्साउने होइन, गलत निर्णय सच्याउनुस्
‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ पौडेलले भनेका छन्।
कर्णाली याक्सको ५० रन पूरा
काठमाडौँ। जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले अर्धशतक बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले ९ ओभरमा ३ विकेटमा गुमाउँदै ६२ रन बनाएको...
राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले ८.१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन...
स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे
१० कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिंड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू...
आनी छोइङको नियुक्तिमाथि कांग्रेसको प्रश्न, सरकारको रबैयाको समर्थन गर्न सकिँदैन
लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्।...
बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै
हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।