महाधिवेशन प्रतिनिधिमा वडा सदस्यसँग पराजित भइन् कांग्रेस केन्द्रीय सदस्य सुनार
सुनसरी। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताएका छन्। बुधबार इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र...
उर्वशी रौतेलाद्वारा एआई कम्पनीविरुद्ध ७ हजार करोड क्षतिपूर्तिको माग, कानुनी कारबाहीको चेतावनी
मुम्बई । भारतीय अभिनेत्री उर्वशी रौतेलाको टोलीले मंगलबार लस एन्जलसस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘बलिउड.AI’ विरुद्ध कानुनी कारबाही अघि बढाउने घोषणा गरेको छ। कम्पनीले...
इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग प्रधानमन्त्री बालेनले गरे छलफल
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग बुधबार छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठेका विषय, बाढीपहिरोको अवस्था तथा...
कोप–३१ मा जलवायु न्याय र जलवायु वित्तका लागि सशक्त पहल गर्न सांसदको सुझाव
काठमाडौँ । राष्ट्रियसभाका सांसदले कोप–३१ मा जलवायु न्याय र जलवायु वित्तका लागि सशक्त पहल गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला...
दुर्गा प्रसाईंको पक्राउबारे सर्वोच्चले माग्यो प्रहरीसँग जवाफ
प्रसाईंकी हकमा उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरो, भोटाहिटीसहितका निकायलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।...
शेखरनिकट नेता-कार्यकर्ता देउवा समूहको महाधिवेशनमा भाग लिने
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आफ्नो समूहका नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको वडा अधिवेशनमा सहभागी हुने पुष्टि गरेका छन् ।
दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीद्वारा अध्ययन सुरु
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक...
विदेशबाट रेमिट्यान्स आउँछ तर म*रेपछि नागरिकको ला*श आउँदैन : सांसद सुवेदी
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवेदीले विदेशमा विभिन्न कारणले मृ*त्यु भएका नेपालीको शव स्वदेश ल्याउन नसक्दा धेरै परिवार पीडामा रहेको बताए।...
सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न हुँदैन : सभामुख अर्याल
सुनसरी । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताएका छन्। आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै...
चिनियाँ एआईले पनि अमेरिकीको जस्तै बोल्छन् झूट, छल्छन् प्रतिबन्ध!
एआई एजेन्ट भन्नाले एआई मोडल र कम्प्युटर उपकरण प्रयोग गरी मानिसको प्रत्यक्ष हस्तक्षेप बिना जटिल काम गर्न सक्ने प्रोग्रामलाई जनाउँछ।
इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे दुई घण्टा छलफल
छलफलमा १७ जना सांसद् उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए । नेकपा...
अर्थ मन्त्रालयबाट बाहिरिए दुई सहसचिव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सहसचिव रामप्रसाद पुडासैनीको सरूवा भएको छ।
नेपाललाई पदक दिलाएर स्वदेश फर्किए खेलाडी
जापानमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ।...
२२ वर्ष लामो यात्रापछि अन्त्य हुँदै ‘कफी विथ करण’
मुम्बई । ‘कुछ कुछ होता है’ र ‘कभी खुसी कभी गम’ जस्ता सुपरहिट फिल्मका निर्देशक करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’ को...
कांग्रेस महाधिवेशनमा सहभागी हुन विदेशी पाहुना आउने क्रम सुरु
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्टल काम्बिवा बुधबार काठमाडौं आइपुगेकी छन् ।
सरकारको ६ महिनाको हिसाब बोकेर रास्वपा हरेक पालिकामा पुग्ने
अभियानमार्फत स्थानीय नागरिकका समस्या र अपेक्षा सुन्नुका साथै सरकार र संसदबाट भएका कामबारे जानकारी गराउने तयारी छ।...
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : प्रकाशशरण महत
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल...
स्लोभाकियाको आर्थिक वृद्धि बढ्ने, मुद्रास्फीति घट्ने अनुमान
स्लोभाकियाको अर्थतन्त्र सन् २०२६ मा शून्य दशमलव ८ प्रतिशत र सन् २०२७ मा एक दशमलव ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । स्लोभाकियाको अर्थ...
दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार...
‘बिग बोस’ बाट बाहिरिएपछि बादशाहकी पूर्वपत्नी ईशाको भावुक सन्देश
मुम्बई। र्यापर बादशाहसँगको सम्बन्ध टुटेको केही समयपछि सलमान खानद्वारा सञ्चालित चर्चित रियालिटी शो ‘बिग बोस २०’ को घरमा प्रवेश गरेकी मोडल तथा अभिनेत्री ईशा...
जापान पठाउने भन्दै ठगी, ७ मुद्दामा १ करोड ३५ लाख ठगीमा समातिए एक युवा
उनी नीम इजुकेशन कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले बताएको छ ।
कांग्रेस महाधिवेशनका लागि आउन थाले विदेशी अतिथि
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि विदेशी अतिथिहरू आउने क्रम सुरू भएको छ।
संसद्मा नोटबन्दीको बहस : रास्वपा सांसद न्यौपानेको माग, नेकपाका प्रमुख सचेतक दुलालको प्रश्न
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा हजार र पाँच सय रुपैयाँको नोट नोटबन्दी गर्ने विषयले प्रवेश पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।