नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर नियन्त्रणमा
रौतहट । रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ११ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। असोज महिनामा जिल्लाका विभिन्न स्थानबाट ती ट्र्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →