THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 8 October 2026
रातोपाटी

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

कास्की । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ । विन्ध्यवासिनी...

मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको...

१२ बजे १२ समाचार : मङ्सिरमा राष्ट्रिय भेला गर्ने एमालेको निर्णय, बुढानीलकण्ठबाट २२ केजी सुन बरामद

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– सुन बरामद काठमाडौँको बुढानीलकण्ठबाट...

चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

जनकपुर । धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५...

SF

२१ किलो सुनसहित बुढानीलकण्ठबाट तीन जना पक्राउ

काठमाडौंबाट २१ किलो सुनसहित तीन जना पक्राउ परेका छन्।

आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन

काठमाडौँ । दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट...

बुटवल उद्योग वाणिज्य संघमा पौडेल र गैरे प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६ औँ अधिवेशनमा अध्यक्ष पदका लागि दुई समूह चुनावी मैदानमा उत्रिने भएका छन् । अधिवेशनबाट संघको आगामी...

एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिवसहित ४ जनाविरुद्ध ठगी र खेल मिलेमतोको मुद्दा दायर

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जना उच्च पदाधिकारी तथा कर्मचारीविरुद्ध खेलमा मिलेमतोरअनियमितता...

सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गरेका छन् । आज भएको भेटका क्रममा प्रिमियर...

बर्दिबासमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औँ महाधिवेशन

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सुरु भएको छ । महाधिवेशनको मधेस प्रदेशका सभामुख रामआशिष यादवले...

सुदूरपश्चिम सरकारलाई बजेट ल्याउनै सकस, सर्वोच्चको आदेशले थप अन्योल

बजेटको विवाद उत्कर्षमा पुगेर पुरानो सरकार ढलेपछि मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा बनेको नयाँ सरकारका लागि पनि बजेटको विषय पेचिलो बन्न पुगेको छ।...

व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

काठमाडाैँ। चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किँदै गरेका व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।...

३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा सम्पन्न विश्वविख्यात अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।...

युक्रेनमा बसलाई लक्षित गरी रुसी आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

युक्रेनमा अधिकारीहरूले यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् ।

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

पाेखरा । बाढी पहिराेका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ ।...

ऊर्जामन्त्री र भारतीय सचिव वर्माबिच भेटवार्ता : पञ्चेश्वर परियोजना र पूर्वसूचना प्रणाली सुदृढ गर्ने समझदारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारत सरकारको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्मासहितका उच्च अधिकारीबिच नेपाल–भारत जलस्रोत तथा ऊर्जा सहकार्यलाई...

कांग्रेसको मतदान : लाग्नसक्छ एकै जनालाई आधा घण्टा समय

मतदान स्थल निर्माणमा सहभागीले दिएको जनाकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ । उनका अनुसार मतदानका लागि समितिले दुई लाख...

दसैंको मुखमा मध्यपहाडको ‘लाइफलाइन’ विच्छेद, डोल्पादेखि कोरलासम्मै सास्ती

चाडबाडको मुखमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर दुई सातादेखि ठप्प हुँदा गण्डकी प्रदेशका हिमाली तथा पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ।...

साँझपखको काठमाडौं (फोटो फिचर)

चाडपर्व नजिकिएसँगै साँझपख सडकमा मानिसको आवागमन बढेको छ भने सवारीसाधनको चाप पनि उस्तै छ।

वाणिज्य बैंकमा स्तरोन्नति हुने आधार तयार पार्दैछौं

राष्ट्र बैंकको विद्यमान कानुनी व्यवस्था, पूँजी र अन्य मापदण्ड पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने मूल्यांकन गर्नुपर्छ । हाम्रो प्राथमिकता अहिलेको संस्थालाई बलियो र...

१८ वर्षको घटनाका दुई जना हत्या आरोपी पक्राउ

पक्राउ परेकाहरूमाथि त्यो बेला तत्कालीन धकधई गाविस–८ का ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ ।

१० बजे १० समाचार : कांग्रेस महाधिवेशनमा फितलो व्यवस्थापन, उपत्यकाबाट २२ केजी सुन बरामद

काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे...

शक्तिशाली गगन, गुटविहीन कांग्रेस

जारी महाधिवेशनबाट सभापतिमा लगभग प्रतिस्पर्धाविहीन बन्दै गुटबन्दी अन्त्य भएको घोषणा गर्ने गगन स्वयंले भने नेतृत्वमाथिको दावी तेस्रो खेमा सिर्जना गरेर थालेका थिए ।

अन्टार्क्टिक बरफमुनि चार दशकदेखि घोस्ट पार्टिकल खोजिरहेका वैज्ञानिक

उनले अण्टार्क्टिकाको दक्षिण ध्रुवमा रहेको विशाल बरफलाई नै ब्रह्माण्ड नियाल्ने एउटा नवीन औजारमा रूपान्तरण गरिदिए, जसले दृश्य प्रकाशलाई नभई अभौतिक लाग्ने न्युट्रिनोहरूलाई पछ्याउने गर्छ।

बिदा थपिंदा जनसंख्या बढ्ला ?

पछिल्लो आठ दशकमा नेपालको जनसंख्या वृद्धिदर पहिलो पटक १ प्रतिशतभन्दा तल झरेको हो । त्यतिमात्र होइन देशभरिका ३४ जिल्ला र ३१९ पालिकाको जनसंख्या वृद्धिदर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।