फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाखभन्दा बढी नगद सहयोग गरेको छ । जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →