चौलागाईं प्रहरी दिवसमा सम्मानित
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोटेश्वरस्थित नरेफाँट प्रहरी चौकी पुनर्निर्माण गरी पुनःस्थापनामा योगदान पुर्याएको भन्दै देव चौलागाईं प्रहरी दिवसमा सम्मानित भएका छन् । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →