मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित
अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले खेलको उत्तरार्धमा निर्णायक गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्यु इङ्ग्ल्याण्ड रिभोलुसनलाई २-१ ले हराएको...
रुपन्देहीको देवदहमा पहिलोपटक आयोजना गरियो कथिन चीवर दान
रुपन्देही । रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ। यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने...
विदेशी भूमिमा डिभोर्स, अलपत्र सैनिक परिवार
अमेरिकी सेनामा कार्यरत सैनिकसँगै विदेश पुगेका कतिपय परिवारका सदस्य सम्बन्धविच्छेदपछि विदेशी भूमिमै अलपत्र पर्ने गरेका छन् । विशेषगरी सैनिक सेवाका कारण श्रीमानसँगै विदेश पुगेका...
डा.गोविन्द केसीलाई काठमाडौं लगिँदै
इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि उनलाई काठमाडौं लगिने भएको छ।...
स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौ लगिँदै
उनलाई लिन सेनाको हेलिकप्टर इलाम आउॅदै गरेको इलाम अस्पतालले जनाएको छ।
कुन प्रदेशमा कुन राजमार्गको अवस्था कस्तो छ?
काठमाडौँ । नेपाल प्रहरीले सोमबार बिहान ७ बजेसम्मको राजमार्ग अवरोधसम्बन्धी सार्वजनिक गरेको विवरण अनुसार बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्ग...
पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड ३ घण्टा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।
‘ठेक्का तोड्दैमा वा कालोसूचीमा राख्दैमा समस्या समाधान हुँदैन’
काठमाडौँ । पछिल्लो समय देशभर विकास निर्माणका आयोजनाहरू अलपत्र पर्ने र सरकारले धमाधम ठेक्का तोड्ने क्रम बढेको छ । सडक विभागले मात्रै हालै दर्जनौँ...
बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ?
वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ देखिन थालेको पोखरेलले बताएका छन्।...
काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर
१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । वार्नर काठमाण्डु गोर्खाजमा अनुबन्धित...
इलाममा धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ
इलाम । इलामको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा...
रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सोमबार उज्बेकिस्तानको पख्तकोरविरुद्ध हुने एएफसी च्याम्पियन्स लिग एलिटको खेल नखेल्ने भएका छन्।...
स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा गाँजा बोकेर...
भग्नावशेषदेखि जीवन्त प्रयोगशालासम्म
नोभेम्बर ९ देखि अन्ताल्यामा कोप–३१ सुरु हुँदै गर्दा काठमाडौं अझै आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने आन्तरिक छलफलमै छ।...
नयाँ पुस्तालाई अवसरसँग जोड्न बेल्जियममा ‘नेबाब युथ कनेक्ट’
बेल्जियम । नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले नयाँ पुस्ताका नेपाली मूलका युवालाई समुदाय, व्यवसाय र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरेको ‘नेबाब युथ...
गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ
१६ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान...
बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)
आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।...
स्वास्थ्य जटिल बनेपछि डा. केसीलाई काठमाडौं ल्याउने तयारी
काठमाडौं । स्वास्थ्य अवस्था जटिल बनेपछि प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। डा. केसीलाई लिन काठमाडौंबाट हेलिकप्टर उडिसकेको...
पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै
कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका १६ जना विजेता आज घोषणा हुने भएका छन्।...
मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घन्टा बन्द हुने
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो।
कांग्रेस संसदीय दलको बैठक बस्दै
१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय भएको...
कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको...
डुबेको दरबारमा भेटियो औंठी, किन महत्त्वपूर्ण छ यो खोज?
समुद्रमा टाढैबाट देखिने त्यो दीपस्तम्भ प्राचीन विश्वका ७ आश्चर्यमध्ये एक मानिन्थ्यो। शताब्दीयौंसम्म जहाजलाई बाटो देखाएको त्यो संरचना भुइँचालोका कारण क्रमशः क्षतिग्रस्त भयो। र, अन्ततः...
न्यायालयको मर्यादा र न्यायाधीशको चरित्र : बिचौलियाको ढोकाबाट विगतमा कति छिरे अन्याय ?
न्यायाधीश हुनु एउटा जागिर वा राज्यको उच्च ओहोदा मात्र होइन; यो त समाजमा सत्य र न्यायको अन्तिम प्रत्याभूति दिने एक नैतिक सन्तको भूमिका हो।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।