काठमाडौँ महानगर प्रहरीका ८ इन्सपेक्टर सहित १६ जनाले किन दिए राजीनामा ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । विगत एक साताको अवधिमा महानगर प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूले...
जोखिमपूर्ण कर्णाली राजमार्ग : नौ वर्षमा ९ सय १७ को मृत्यु
सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी गत असारमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो।...
जर्मनीका लागि प्रस्तावित राजदूत जोशी- कूटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु
जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
हुथी आक्रमणले थलिएको साउदीलाई अमेरिकाले किन सहयोग गर्दैन ? यी हुन् ४ कारण
जुलाई २०२६ मा यमनमा वर्षौँदेखि शिथिल द्वन्द्व पुनः भड्किएसँगै इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबलाई लक्षित गरी सयौँ आक्रमणहरू तीव्र बनाएका छन्।
कर प्रणालीलाई सरल, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा भुसालको जोड
इन्डोनेसियाको जकार्तामा मंगलबार आयोजित बेल्ट एन्ड रोड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेसन कोअपरेसन फोरम (ब्रिटाकोफ) को सातौं सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।
सुरक्षा घेरा तोडेपछि कक्रोच पार्टीका नेताहरू पक्राउ
जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रकोपबाट जीवन गुमाएकाको मोक्षको कामनाले महारुद्राभिषेक यज्ञ गरिँदै
हालै रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीको प्राकृतिक प्रकोपबाट जीवन गुमाउनको आध्यात्मिक उद्धार अर्थात् मोक्षत्व प्राप्तिको कामनासहित विश्वकल्याण महारुद्राभिषेक यज्ञ गरिने भएको छ।...
खगेन्द्र सुनारको विवादित पृष्ठभूमि, अदालतमा ३ मुद्दा विचाराधीन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियो सार्वजनिक...
के उद्योगी–व्यवसायी राजनीतिमा आउन हुँदैन?
व्यवसायी राजनीतिमा आउनु समस्या होइन, उनीहरूको व्यावसायिक स्वार्थ र सार्वजनिक जिम्मेवारीबीचको द्वन्द्व मुख्य चुनौती हो। राजनीतिक दलहरूले उद्योगी–व्यवसायीको अनुभवलाई आर्थिक नीति निर्माणमा उपयोग गर्न...
कम्पनी रजिष्ट्रारको कार्यालयमा बढ्यो सेवाग्राहीको चाप, जरिवाना छुटको म्याद पुससम्म थप्न सिफारिस
काठमाडौँ । लामो समयदेखि अद्यावधिक नभएका कम्पनीलाई जरिवाना छुटसहित खारेजी वा सञ्चालनको अवसर दिइएपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । असोज मसान्तमा...
८० प्रतिशत मानसिक बिरामी उपचारको पहुँचबाहिरै
नेपालमा सामाजिक/आर्थिक र विपद् समस्या बढेसँगै मानसिक समस्या पनि बढ्दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औँल्याएका छन्।...
हुंकार मधेशले तोक्यो २१ विभागीय प्रमुखको जिम्मेवारी
संगठनले विभागीय प्रमुखलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिएको छ।...
बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी
२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले...
तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार
धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको...
खगेन्द्र सुनारमाथि सरकारले छानबिन गर्नुपर्छ : एमाले प्रचार विभाग प्रमुख आचार्य
२७ असोज, काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले रास्वपा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न सरकारसँग माग राखेका छन् । सामाजिक सञ्जाल...
सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ
काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्।
धानको भुसभित्र लुकाएर लैजाँदै गरिएको १५९ किलो गाँजासहित पिकअप चालक पक्राउ
उदयपुर। उदयपुरको बेलका नगरपालिका-०५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पिकअप चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका-०८...
संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीको जोड
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य बलियो बनाउनुपर्ने बताएका छन्।...
व्यक्ति नभई प्रणाली स्वचालित हुने संयन्त्र विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्। मंगलबार ‘विपद् उत्थानशीलताको...
फ्रान्ससहित युरोपका ६ देशमा स्मार्ट फ्रिज ह्याकः १५० सुपरमार्केट प्रभावित
पेरिस । फ्रान्ससहित युरोपका ६ देशका सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज ह्याक भएको घटना सार्वजनिक भएको छ । साइबर आक्रमणकारीले फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म...
अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण
काठमाडौँ । एआई प्रविधिमा विश्वव्यापी प्रतिस्पर्धा तीव्र भइरहेका बेला अमेरिकाभित्र डेटा सेन्टर निर्माणलाई लिएर विरोध बढिरहेको छ । चीनले यस्ता पूर्वाधार तीव्र गतिमा विस्तार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।