३० वर्षअघिको खेल दोहोर्याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल
प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेका भिन्न रुचिहरू सम्भवतः गृहमन्त्री सुदनले आकलन पनि गर्न सकेका छैनन् ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →