THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
← सबै समाचारमा फर्कनुहोस्

कतारमा नेपाली श्रमिकका आवाज बनेका मोहम्मद रमजान

मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी श्रम ऐनलाई नेपालीमा अनुवाद गरेर मद्दत पुर्‍याएका छन् ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →