सयपत्री फूलखेती गर्ने किसान सम्मानित
कास्की । पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आउनुभएका किसान नरेन्द्रप्रसाद अधिकारी आइतबार सम्मानित भएका छन् । पोखरा रङ्गशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आइतबार आयोजित तेस्रो सयपत्री फूल मेलामा अधिकारीलाई पोखरा महानगरपालिकाले नगद रु १०
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →