कांग्रेस महाधिवेशनको पाँचौँ दिन : आज बिहान १० बजेदेखि मतदान सुरु हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →