THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता...

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबिच सम्झौता

काठमाडौँ । मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय...

बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद

कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट बिलबिजक नभएको ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद गरिएको छ।...

कांग्रेसमा थपियो वरिष्ठ उपसभापति, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ औं महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान...

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई...

‘आईएमई ग्रुप सिनर्जी कप २०८३’ उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

खेलमा स्वीफ्ट टेक्नोलोजीले आईएमई वारियर विरुद्ध ५–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

काठमाडाैँ । भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा...

स्वस्तिमासँगको तस्बिर राख्दै निश्चल लेख्छन् : धन्न बिहे गरिहालिएछ, नत्र त सिंगलै भइने रहेछ

कांग्रेसको १५औं महाधिवेशनमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री शाहले त्यसको प्रतिकार गर्दै आइतबार राति फेसबुकमा आफू काठमाडौंको मेयर हुँदा गरेको कामको प्रसंग उल्लेख गरेका थिए।...

कोहलपुर पोलिक्लिनिक प्रकरण: विवादमा परेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अङ्ग छोएको आरोपमा स्वास्थ्यकर्मी गणेशबहादुर थापा पक्राउ परेका छन्।...

कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।

विश्वप्रकाशको संकल्प- आत्मालोचना गर्दै अघि बढ्ने, नागरिकको विश्वास जित्ने

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरीहरूको आत्मालोचना गर्दै अघि बढ्ने र गलत कार्यको आत्मसमीक्षा गर्दै नागरिकको विश्वास जित्ने संकल्प गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

महोत्तरी । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको...

विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

काठमाडाैँ। जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म...

एमएडब्लू वृद्धि कमर्सियलले पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको छ।...

कांग्रेसको विश्लेषण– सरकार अर्कै बाटोमा छ, सानै घटनाले आगो बल्नसक्छ

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका...

‘अर्ली ग्रेड स्कुल’ संरचनालाई नयाँ शिक्षा ऐनमा समेट्न सांसद र विज्ञहरूको माग

निर्माणणाधीन विद्यालय शिक्षा ऐनमा ३ देखि ९ वर्षसम्मका बालबालिकाको स्याहार र गुणस्तरीय शिक्षाका लागि नीतिगत रूपमै ‘अर्ली ग्रेड स्कुल’ संरचना कायम गर्न सांसद तथा...

सुकुमवासीको बासस्थान खोसिएको कथा फोटोमा

सुकुमवासीको बासस्थान खोसिएको विषयमा काठमाडौंमा फोटो प्रदर्शन गरिएको छ।

SF

कांग्रेसको विधान संशोधनः केन्द्रीय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ।

सर्तको साङ्लोले बाँधेर राहत, मृत्युदर्तामै हरायो सरकार

काठमाडौँ । भोटेकोशीको उर्लँदो भेलले बस्ती सोहोरेर लगेको ४० दिन बितिसक्यो । बाढीको सतह त घट्यो, तर बाढीले उजाडेका हजारौँ नागरिकको आँसु अझै ओभाएको...

साउनयता ६१४ निजामती कर्मचारीले छाडे सेवा, विधेयक दर्तापछि झन बढ्यो

नयाँ निजामती सेवा ऐनको तयारी र प्रस्तावित व्यवस्थाका कारण निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या बढ्दै गएको छ।...

४० दिनमा सकियो ‘शुभ विवाह’को छायाङ्कन, फागुन २१ मा रिलिज

काठमाडौँ। सुदर्शन थापा निर्देशित फिल्म ‘शुभ विवाह’को छायाङ्कन सकिएको छ । ४५ दिनको छायाङ्कन तालिका रहेको फिल्मको छायाङ्कन ४० दिनमै सकिएको हो। कलाकार तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन : गगन थापा

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गरेका छन् । सोमबार काठमाडौंमा जारी पार्टीको...

युवा नेता सुशील भट्ट कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

युवा नेता सुशील भट्टले नेपाली कांग्रेसको ३५ वर्षमूनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

निर्माण क्षेत्रलाई राहत : विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

काठमाडौँ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम सरकारले सार्वजनिक निर्माण क्षेत्रका लागि विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।