मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार
भक्तपुर । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले विभिन्न व्यक्तिलाई आज पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चको १६औँ वार्षिक साधारणसभा, छैठौँ केन्द्रीय अधिवेशन...
मबाटै अनियमितता भए मेरो बचाउमा कांग्रेस बोल्नुपर्दैन- गगन थापा
‘कुनै पनि गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैंले बोक्नुपर्छ। पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने।
भुल्न नसकेको क्षण
दमक बजारको बिहान बिस्तारै खुल्दै थियो । आँगनको घाँसमाथि रातभर जमेका शीतका थोपाहरू अझै सुकेका थिएनन् । भान्साबाट आमाले उमालेको तातो चियाको बास्ना हावासँगै...
बिमस्टेक बैठकअघि गृहमन्त्री र उद्योगीबिच छलफल : नेपाल–भारत व्यापार र सीमा व्यवस्थापनका मुद्दा उठाइने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) स्तरीय गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन जानुअघि नेपालका शीर्ष उद्योगी...
नेपाल पत्रकार महासंघद्वारा जनकपुरधाम घोषणापत्र जारी : प्रेस स्वतन्त्रता र श्रमजीवीको अधिकारका लागि संघर्षको घोषणा
काठमाडौँ । असोज २२ र २३ गते जनकपुरधाममा सम्पन्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकले संघीयता, लोकतन्त्र र नागरिक अधिकारको रक्षा तथा...
महेश बस्नेत भन्छन्- ‘शिवरात्रिको मुडा’ झैं दन्किने गरी आन्दोलनको तयारी हुँदैछ
नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।...
चितवनमा तीन हजार ३६२ मतदाता घटे
जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ।...
बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन जोड
विनाशकारी बाढीबाट प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जानकार एवं सरोकारवालाहरूले जोड दिएका छन्।...
नेकपाले सूचना तथा सञ्चार प्रविधि नीति जारी गर्ने
२४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रुपमा बुझेका...
बारामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु
रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी महतो...
निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो: शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली र आदेशपालकका रूपमा सीमित गर्न खोजेको आरोप लगाएका छन्। एमाले बागमती प्रदेश कमिटीद्वारा...
के हो सीमित व्यवसायीले मात्रै श्रमिक मलेसिया पठाउन पाउने नियम ?
यो व्यावसायिक लडाइँका कारण नेपालबाट मलेसिया रोजगारीका लागि जाने श्रमिक चाहिँ पिसिने जोखिम बढेको छ । यसका कारण मलेसियाको रोजगारी नै प्रभावित पो हुने...
नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्छ: पूर्वसचिव घिमिरे
काठमाडौँ । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्ने...
महेश बस्नेतको आरोप– महँगीले जनताको दैनिकी अस्तव्यस्त बनायो
२४ असोज, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटिले आयोजना...
देउवा पक्षको तुलसीपुर नगर सभापतिमा नवीन बुढाथोकी चयन
बुटवल । नेपाली कांग्रेसको देउवा पक्षबाट दाङस्थित तुलसीपुर नगर सभापतिमा नवीन बुढाथोकी चयन भएका छन्। सम्पन्न अधिवेशनबाट नगर समितिको उपसभापतिमा सुशील न्यौपाने, सचिवमा पदम...
एमाले केन्द्रीय कमिटीमा १४ जना सदस्य मनोनीत, को-को परे?
नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीमा १४ जना नयाँ सदस्य मनोनयन गरेको छ।
सानेपामा सुरू हुँदैछ कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना
उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ।
हरेक अनुहारभित्र लुकेको एउटा कारूणिक कथा
'सहनुको विकल्प छैन , मैले पनि अकालमा बुबाआमा गुमाएँ। श्रीमतीलाई क्यान्सरले लग्यो।' आँसु पुछ्दै भनेँ।
बेत्रावतीमा भोलिदेखि बेलीब्रिज सञ्चालनमा आउने
काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित ‘पुल/बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदल’ का संयोजक तथा...
एमालेको वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा हुने
बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।
दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ
विगत ८ वर्ष देखि मूर्ति बनाउने धन्दामा लागेका तिवारीलाई मुखैमा आएको दसैँ कैलागि मूर्ति बनाउन भ्याइनभ्याइ छ।...
आफ्नो मनको आवाज सुन्न मनले नै चिच्याउनुपर्ने किन?
हामीले शरीरलाई स्वस्थ राख्न अनेक उपाय अपनाउँछौँ। खानपानमा ध्यान दिन्छौँ, व्यायाम गर्छौँ, बिरामी हुँदा उपचार खोज्छौँ। तर मनको कुरा आउँदा भने अक्सर एउटा अनौठो...
नेतृत्व र पदाधिकारीबिच कुनै असमझदारी छैन, विवादसम्बन्धी टिप्पणी प्रायोजित हुन् : छविलाल विश्वकर्मा
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबिच कुनै पनि किसिमको असमझदारी नरहेको प्रस्ट पारेका छन् । ललितपुरको...
डुंगाबाट तार तान्ने क्रममा महाकालीमा खसे सशस्त्रका सई
उनी सहितको टोली बाढीले क्षति पुर्याएको टेलिकमको तार तान्न खटिएको थियो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।