THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
रातोपाटी

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पर्यटकीय राजधानी पोखरा : अबको बाटो

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिनु महत्वपूर्ण विषय हो । यसले पोखराको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्ने र पर्यटन विकासका नयाँ अवसर...

SF

एनपिएल खेल्न काठमाडौं आइपुगे डेभिड मिलर (तस्बिरहरू)

'हार्ड हिटर' मानिने बायाँ हाते ब्याटर मिलरको उपस्थितिले कर्णाली अझै बलियो बन्ने अपेक्षा छ।

पोखरामा सन्नाटा, सिजनमै पर्यटकको खडेरी

पोखरा । हाँसिरहेको हिमाल, सफा आकाश । खुलेको मौसम र सुन्दर प्रकृतिलाई नजिकबाट महसुस गर्न विश्वका पर्यटकले शरद ऋतुमा नेपाल रोज्छन् । त्यसमा पनि...

नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी

काठमाडाैँ । १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ...

SF

सुरूङ खनेर भागेका थप दुई कैदी पक्राउ

डोल्पा कारागारबाट सुरूङ खनेर भागेका ८ जना कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। यससँगै पक्राउ पर्ने कैदीको संख्या चार पुगेको छ।

SF

काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिश्री (तस्बिरहरू)

उनी दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्।

पटाकासहित दुई भारतीय नागरिक पक्राउ

१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र,...

मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने

उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन्।...

एनपीएल खेल्न नेपाल आइपुगेका डेविड मिलरलाई विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौँ । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘लियोजन अफिसर’मा मन्त्रीकै पिए

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चाहिन्छ। सम्पर्क अधिकृत चयन हुँदा पहुँचवाला कर्मचारी मात्र पर्छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।...

स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा 'डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ गरेको...

SF

जागरण अभियानका लागि नेकपाले तय गर्‍यो मूल नारा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियानका लागि मूल नारा तय गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री (तस्बिरहरू)

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् । भ्रमणका...

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

भारतीय विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।

ट्रम्पको गढ ओहायोमा रामास्वामी पराजित, एक्टन विजयी

अमेरिकाको ओहायो राज्यमा गभर्नर पदको चुनावमा रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामी पराजित भएका छन्।...

सामाजिक सञ्जालको माखेसाङ्लो

आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर...

वायुमण्डलमा हरितगृह ग्यास उच्च बिन्दुमा

वायुमण्डलमा कार्बन डाइअक्साइडसहित अन्य प्रमुख हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।...

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरे ।

SF

सेयर बजारमा तीन दिन उकालो लागेको जलविद्युत क्षेत्र फेरि किन लाग्यो ओरालो?

जलविद्युत समूहको सूचकमा पछिल्लो समय वृद्धि देखियो। तर त्यसपछि फेरि घट्न थाल्यो। जलविद्युत कम्पनीका सेयरमा देखिएको पछिल्लो वृद्धि के दीर्घकालीन वृद्धिको संकेत हो?

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।