एनआरएनए पोर्चुगलले लिस्बोनमा कार्यालय सञ्चालनमा ल्यायो, विभिन्न जिम्मेवारीमा मनोनयन
पोर्चुगल । पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। पोर्चुगलमा नेपाली समुदायको संख्या
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →