वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित...
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा...
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको...
आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैन: प्रमुख काफ्ले
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरण विपरीत कार्यमा संलग्न हुने ट्राफिक...
१२ बजे १२ समाचार : सुनकोशी मरिणमा बालेन टिमको स्वार्थदेखि महाभियोग प्रस्तावको तयारीले तरङ्गसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नाटकीय रूपमा रद्द भयो सुनकोशी...
खैरो हिरोइनसहित दुई जना पक्राउ
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट चेकजाँच गर्ने क्रममा...
देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु
काठमाडौँ । गत वैशाखदेखि कात्तिक १५ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ४०२ जनाको मृत्यु भएको...
लगातार दोस्रो खेलमा चलेन पोखराको ब्याटिङ
बलिङमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको पोखराले ब्याटिङमा भने फेरि निराशाजनक प्रदर्शन गर्यो।
रेसिङ सान्टान्डरमाथि रियल मड्रिडको सहज जित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले रेसिङ सान्टान्डरमाथि ३–० गोलको सहज जित हात पारेको छ ।...
फेरि पनि प्रधानमन्त्री कार्यालयको खतरनाक हस्तक्षेप
प्रधानमन्त्री र उनको टिमले हामीले सबै जानेका छौं, हामी मात्रै ठिक छौं र अरू सबै बदमास छन् भन्ने मानसिकताबाट काम गरेको देखियो। पासपोर्ट प्रकरणमा...
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध
काठमाडौँ । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेस्ट राष्ट्र बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । आइतबार जिशनलाई...
आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख...
एनपीएल खेल्न अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगे
काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । तेस्रो संस्करणको एनपीएलका लागि काठमाडौँ गोर्खाजमा अनुबन्ध...
डा. गोविन्द केसीको जीवन रक्षाका लागि अविलम्ब वार्ता गर्न नेपाल चिकित्सक सङ्घको माग
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै विगत चार दिनदेखि आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको जीवन...
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ । आइतबार सार्वजनिक भएको एक...
इंग्लिस स्टार मोइन अलीको साथले तृतराजलाई दियो आत्मविश्वास, जनकपुरको जितमा बने नायक
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई पोखरा एभेन्जर्सविरुद्ध जित दिलाउन महत्वपूर्ण योगदान गरेका तृतराज दासले अनुभवी खेलाडी मोइन अलीसँगको साझेदारीबाट आफूले धेरै सिक्ने...
‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा
इलाम । १९औँ संस्करणको ‘आत्मानन्द गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७३औँ...
पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगन्जमा जनचेतनामूलक र्याली
पर्सा । पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आइतबार वीरगन्जमा जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् । पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश...
राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
पाल्पा । राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उनको घरमा अचानक...
१० बजे १० समाचार : बालेनको चेतावनी– उम्किन्छु भनेर सपना नदेखे हुन्छ; कांग्रेस भन्छ– अहिले डर होइन, भरोसा चाहिएको छ
आज २०८३ कात्तिक १५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...
सामाजिक सञ्जालमा मन्त्री पुनको असभ्य वादविवाद
काठमाडाैँ। महावीर पुन सोझा र इमानदार व्यक्तित्वका रूपमा चिनिन्छन् । तर उनले मन्त्री भएपछि पनि सामाजिक सञ्जालमा आफ्ना पोस्टमा आएका कमेन्ट तथा प्रयोगकर्ताहरूसँग विवाद...
सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस
सरकारको शैली र क्षमता माथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल कांग्रेसले निगरानी बढाएको छ । विगत आठ महिना सरकारलाई शंकाको लाभ दिएपनि आगामी दिनमा...
के यो भयको शासनको संकेत हो ?
प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले निराशा बढ्न नदिन विधिको शासनतिर जोड दिउन् । विधिको शासनलाई भयको शासनले विस्थापित गर्ने जोखिम आउनबाट...
पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली भू-भागमा हिमपात र वर्षा सुरु भएको छ।
भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले
फेसबुक पेजहरूको प्रवद्र्धनमा उदाएका प्रधानमन्त्री बालेन शाह सत्ताको दुरुपयोग गर्दै पत्रकारहरूमाथि धरपकड गरिरहेका छन् । प्रश्नहरूको तेजोबध गरेर भयको शासन चलाउने उनको चाहना यतिखेर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।